



‘द ब्ल्यू लाइट’ निर्माण घोषणा सँगै सार्वजानिक गरियो थिम पोस्टर
काठमाडौं । निर्देशक बलिराम चौहानको निर्देशनमा चलचित्र ‘द ब्ल्यू लाइट’ बन्ने भएको छ। निर्माण पक्षले एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्रको सार्वजनिक थिम पोस्टर…
‘लिङ्गो जुधाउने’ अनौठो परम्परा
पोखरा । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिङ्गो जुधाउने’ प्रतियोगिता भएको छ । भूमेपूजापछि लिङ्गो जुधाउने परम्परालाई यहाँका स्थानीयले निरन्तरता दिँदै आएका छन् । प्रतियोगिता मुन्का…
‘होस्टेल ३’ टिमबाट नयाँ चलचित्र ‘बाउ भर्सेस छोरा घोषणा’
काठमाडौं । नेपाली चलचित्र ‘होस्टेल ३’ को सफलता पछि सोही टिमले फेरि नयाँ कथा लिएर चलचित्र बनाउने घोषणा गरेको छ । चलचित्र टिमले बुधवार बिहान ‘बाउ भर्सेस छोरा’ शीर्षकमा नयाँ…
पत्रकार भादगाउँलेको निर्देशनमा बन्यो, चामबहादुर पुनको वृत्तचित्र
काठमाडौं । जन्मथलो करबाकेली क्षेत्रको विकासमा अतुलनीय योगदान पुर्याएका पूर्व बेलायती सैनिक चामबहादुर पुनको जीवनकथा समेटेर एउटा वृत्तचित्र निर्माण गरिएको छ, ‘चामबहादुर पुन, एन एक्जेम्प्लेरी एक्स ब्रिटिस गुर्खा सोल्जर’। तीन…
मेयर बालेन लेख्छन् : सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्ट सिस्टम ’
काठमाडौँ । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन् । गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा मेयर शाह नआएपछि प्रधानमन्त्री ओलीले अबदेखि नबोलाउन निर्देशन…
जनै हराएको बाहुन भदौ ६ गते प्रदेशमा आउने
काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुने भएको छ । हिमाल न्यौपानेको निर्देशनमा तयार भएको चलचित्रको सोमबार कथा झल्काउने एक दृश्य सार्वजनिक गर्दै…
रुस–युक्रेन शान्तिका लागि ट्रम्प र पुटिनबीच फोन वार्ता
काठमाडौं । रुस र युक्रेनबीच युद्ध विरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार ट्रम्प र पुटिनबीच फोनमा दुई घण्टा…
हरिदेवीलाई ‘गण्डकी वाङ्मय पुरस्कार’
पोखरा । साहित्यकार हरिदेवी कोइरालालाई गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । गण्डकी साहित्य संगमद्वारा प्रदान गरिने पुरस्कार कोइरालालाई प्रदान गर्ने निर्णय गरिएको हो । साहित्यकार तथा लोकगायिका हरिदेवी…
गण्डकी कोटिहोममा पुनः जेठ १० गतेदेखि देवी प्रतिभाले कथा वाचन गर्ने
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा पुनः अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभा कथा वाचन गर्न आउने भएकी छन् । अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १०…
कान्सको रेड कार्पेटमा प्रदीप खड्का
काठमाडौं । अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही कान्स फिल्म फेस्टिभल – २०२५ को रेडकार्पेटमा सहभागी भएका छन् । रेडकार्पेटमा प्रदीप कालो सुट, कालो चस्मा र लामो कपालमा देखिएका…