सच्चाई केन्द्रसँग सम्बन्धित व्यक्तिहरूलाई लक्षित गर्दै योजनाबद्ध रूपमा वातावरण बनाउन खोजिएको दाबी गरिएको अडियो संवाद सार्वजनिक भएको छ। अडियोमा रामकृष्ण उपाध्याय नाम गरेका व्यक्तिले केही व्यक्तिहरू खोज्ने, उनीहरूलाई बोल्न लगाउने तथा पटक-पटक योजना बनाउने आशयका कुराकानी गरेको सुनिन्छ।
अडियोमा सच्चाई केन्द्रविरुद्ध सामाजिक सञ्जालमार्फत आवाज उठाउने पात्र तयार पार्ने विषयमा समेत कुराकानी भएको दाबी गरिएको छ।
पूरा विवरण र अडियो संवादका अंशका लागि बाँकी भिडियो हेर्नुहोस्।
प्रतिक्रिया दिनुहोस