Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

विचार

जलेश्वर कारागारबाट भागेका २३३ कैदीबन्दी फर्किए

जलेश्वर कारागारबाट भागेका २३३ कैदीबन्दी फर्किए

गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन् । कारागारबाट भागेका पाँच सय ७६ कैदीबन्दीमध्ये तीन सय ४३ जना अझै फर्किएका छैनन् । सङ्घीय राजधानी काठमाडौँसहित देशभरि जेनजीको प्रदर्शन चलिरहेको बेला भदौ २४ गते मङ्गलबार राति करिब ७ बजे जलेश्वर कारागारमा कैदीबन्दी भई बस्दै आएका ४० भारतीयसहित सबै पाँच सय ७६ जना कैदी फरार भएका कारागारका जेलर अशोक क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहानसम्म दुई सय ३३ जना कैदीबन्दी फर्केर आएका छन् । कैदीबन्दी फरार भएको भोलिपल्टै भदौ २५ गत कारागार प्रशासनले फरार कैदीबन्दीलाई फर्किन आह्वान गरेपछि…
Read More
जेनजी आन्दोलनबाट पुराना दललाई सच्चिने मौका

जेनजी आन्दोलनबाट पुराना दललाई सच्चिने मौका

विश्वमा लोकतन्त्रको लहर छ। जनता सार्वभौम छन्। जनताको मतादेशलाई सम्मान गरी आम नागरिकमा प्रतिफल दिन सफल भएको राज्य प्रणाली दिगो भएका देखिन्छन्। निर्वाचनबाट अद्यावधिक बहुमत प्राप्त गर्दैमा मात्र पनि शासनले वैधता प्राप्त गर्दो रहेनछ। यो कुरा श्रीलंका, बंगलादेश, नेपालको अवस्थाले समेत देखाएको छ। आज विश्वका कतिपय मुलुक असफल भएका छन्। जनतालाई सुरक्षाको प्रत्याभूति दिन नसक्ने, विधिको शासनबाट नचल्ने, सेवा प्रवाह प्रभावकारी रूपमा दिन नसक्ने, नागरिकका अधिकारको संरक्षण गर्न नसक्ने राज्य व्यवस्था भयो भने त्यस्तो राज्य असफल हुन्छ। अफगानिस्तान, सिरिया, लेबनान, सुडान जस्ता राज्यहरू असफल भएका छन्। नेपाल कमजोर राज्यको रूपमा रहेको छ, बेलैमा सुधार गर्न सकिएन भने असफल हुनसक्ने स्थिति…
Read More
पार्टी पुनर्गठन हुनैपर्छ, साधारण सदस्य बनेर बस्न तयार छु

पार्टी पुनर्गठन हुनैपर्छ, साधारण सदस्य बनेर बस्न तयार छु

भदौ २३ र २४ गतेका प्रदर्शनमा आफ्ना जीवन गुमाउने सबैमा आज १३ औं पुण्यतिथिको यो दिनमा श्रद्धाञ्जली अर्पण गर्छु । हाम्रा भत्किएका घर फेरि बन्नेछन्, कार्यालय पनि फेरि बन्नेछन् । तर हाम्रो गुमेको यो जीवन फेरि फर्कनँ । मलाई कतिपय साथीहरूले घाइते कि नभेटेको भनेर सोध्नुभयो । मैले भनेँ– म अहिले जान सक्दिनँ । मलाई अफ्ठ्यारो लाग्छ । भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दाराख्दै उनीहरू लडे र ढले । यो माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले केही ठोस परिणाम ल्याउन सक्यो भने त्यो परिवारलाई भेट्नका लागि योग्य ठान्छु । भर्खरै अन्तरिम सरकार बनेको छ । आन्दोलनको बलमा । निर्वाचन यसको…
Read More
भूराजनीतिक भुमरीमा हाम्रो अस्तित्व

भूराजनीतिक भुमरीमा हाम्रो अस्तित्व

विगत दुई दशक, विशेषगरी सन् २००० पछि, विश्व भूराजनीतिमा ठूलो फेरबदल आएको छ । आफूलाई विश्वकै एकछत्र महाशक्तिका रूपमा स्थापित गर्न तथा आफ्नो राष्ट्रिय हितको रक्षा गर्न अमेरिकाले विभिन्न देशको आन्तरिक मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हस्तक्षेप गर्दै आएको आरोप लाग्दै आएको छ। यस भूराजनीतिक प्रतिस्पर्धाको मुख्य कारणहरूमा लोकतन्त्रको प्रवर्धन, आतंकवादको उन्मूलन र रूस-चीनको बढ्दो प्रभावलाई नियन्त्रणमा राख्नु रहेको देखिन्छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.