नेपाली चलचित्र ‘आमा’ अब हुलाक टिकटमा

काठमाडौं । नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर अब हुलाक टिकटमा अङ्कित भएको छ । चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा यो ऐतिहासिक घोषणा गरियो ।…

चलचित्र र सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न प्रतिबद्ध छु : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र विधेयकलाई राम्रो बनाउन गम्भिर भएर लागेको बताएका छन् । काठमाडौंमा चलचित्र विकास बोर्डको २५ औं वार्षिक उत्सवको अवसरमा आयोजित…

कास्की पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

पोखरा । गण्डकी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘कास्की जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपन घोषणा कार्यक्रम’ सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको सभा हलमा सम्पन्न कार्यक्रममा गण्डकी…

हाँस्यरसले भरिएको ‘माग्ने राजा’ को टिजर सार्वजानिक

काठमाडौं । आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘माग्ने राजा’को टिजर सार्वजनिक गरिएको छ । हास्यरसले भरिएको २ मिनेट लामो टिजरमा कलाकार केदार घिमिरे ‘माग्ने बुढा’को शान,सौकत र…

सगरमाथाको शिखरमा नेपाली कफी चिनाउने महिला : ‘जसको सपना हिमाल भन्दा अग्लो थियो’

प्रमिला कार्की, काठमाडौं । काठमाडौंको व्यस्त सडकमा कफीको मीठो सुगन्ध फैलिएको एउटा सानो क्याफे छ, जहाँ एक युवती बारिस्टाको पहिचान बोकेर ग्राहकलाई मुस्कानसहित सेवा दिइरहेकी हुन्छिन् । उनले आफ्नो पहिचान…

‘सिटामोल’को  टिजर सार्वजनिक

काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा सिनेमाको १ मिनेट ४९ सेकेण्ड लामो…

इरानले भन्यो : ‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’

काठमाडौं । इरानले अमेरिकासँगको परमाणु वार्ता पुनः सुरु हुनुअघि वाशिङ्टनले थप सैन्य कारबाही नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने चेतावनी दिएको छ । इरानी उपविदेशमन्त्री मजिद तख्त–रवान्छीले दिएको एक अन्तर्वार्तामा अमेरिकी ट्रम्प…

सिजी फुड्सको व्यापार निरन्तर ओरालो तर्फ

काठमाडौं । सिजी फूड्सको व्यापार निरन्तर ओरालो तर्फ रहेको पाइएको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार पछिल्लो समय बजारमा स्पाइसी चाउचाउको बढ्दो प्रतिस्पर्धाका कारण चौधरी समुहको…

जीवन लुइँटेलको कमव्याक, नाटक ‘शिरिषको फूल’ बाट रंगमञ्चमा फर्कर्दै

पोखरा । कान्तिपुर फिल्म एकेडेमी ले बनाउन लागेको दाश्रो नाटक ‘शिरिषको फूल’ मा लोकप्रिय नायक जिवन लुईटेल ले अभिनय गर्ने भएका छन् । उनले १० वर्षपछिको कमव्याकसँगै पहिलो पटक रंगमन्चमा…

‘बाटुलो जून’ को पोस्टर सार्वजानिकसँगै सुटिङ सुरु

काठमाडौं । भुवन केसीको निर्देशन रहने फिल्म ‘बाटुलो जून’ को पोस्टर सार्वजानिक गरिएको छ । फिल्मको पोस्टर सार्वजानिकसँगै शनिबारदेखि छायांकन सुरु गरिएको छ । सार्वजनिक पोसटरमा डेब्यु गर्ल प्रिन्सी खतिवडा…