Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

अस्ट्रेलियाका नेपालीलाई राजेश हमालको आग्रह : मौलिकता नबिर्सनूस

अस्ट्रेलियाली राजधानी क्यानवेरामा अभिनेता राजेश हमाललाई ‘स्टारलिङ्क चलचित्र सम्मान’ प्रदान गरिएको छ ।

चलचित्र क्षेत्रमा ३ दशकभन्दा बढी समयदेखि सक्रिय रहेबापत उनलाई सम्मान गरिएको हो । अभिनय, व्यक्तित्व, शिष्टाचार र समाजसेवामार्फत नेपालीलाई प्रेरित गर्न हमालको भूमिका रहेको जनाइएको छ ।

स्टारलिङ्क मोट्र्गेज एण्ड फाइनान्सेसको प्रमुख प्रायोजन रहेको उक्त सम्मान कार्यक्रम फोटो कथाको आयोजनामा सम्पन्न भएको हो ।
संस्थाले सम्मान पत्रमार्फत हमाललाई नेपाली फिल्मका सबैभन्दा चम्किला तारामध्ये एकका रूपमा व्याख्या गरेको छ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.