Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

Uncategorized

Guía para principiantes de Golden Panda Casino y su bono de bienvenida

Para un primer depósito, Golden Panda Casino pide 20 € como mínimo, ofrece un bono de bienvenida del 100 % hasta 500 € y deja claro desde el principio que el dinero extra llega con condiciones. La clave está en leer esas condiciones antes de ingresar, porque el bono no se convierte en dinero retirable hasta cumplir un requisito de apuesta. El operador es Dama N.V. y trabaja con una licencia de Curaçao, que no es española. En la página sobre la marca goldenpanda-vip.es/es/privacy/ encontrarás información sobre el tratamiento de datos. Antes de depositar conviene tener a mano el documento…
Read More

Licence a bezpečnost National Casino: kdo hru provozuje a co zkontrolovat před vkladem

National Casino provozuje společnost Dama N.V., která sídlí na Curaçau, a hra běží na licenci vydané na Curaçau. To je pro českého hráče hlavní informace: licenci nevydal tuzemský úřad, jde o zahraniční povolení. Provozovatel přesto drží jeden z nejvyšších nabízených bonusů, se 100% bonusem k prvnímu vkladu. Hlavní háček je jinde: na veřejných webech se objevují stížnosti hráčů a recenze, které hodnocení provozovatele snižují, takže bezpečnost nestojí jen na licenci. Podrobnosti k provozovateli najdete i na stránce casino.nationalcasino-official.cz/review/, která se věnuje této značce. Co o provozovateli a licenci říkají fakta Provozovatel: Dama N.V., se sídlem na Curaçau. Licence: vydaná na…
Read More

जेनजी आन्दोलनले रोकिएको ‘जारी २’ भाइटीकामा आउने

जेनजी आन्दोलनले रोकिएको फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माता कम्पनी बाँसुरी फिल्म्सले तीन नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । जसअनुसार उपेन्द्र सुब्बा निर्देशित फिल्म तिहारको भाइटीका अवसरमा ६ कात्तिकमा देशब्यापी रिलिज हुनेछ ।यसअघि सोही मितिमा ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ले पनि प्रदर्शन मिति घोषणा गरिसकेका छन् । ७ कात्तिकमा ‘मैझारो’ पनि आउने तय छ । दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी २’ दुई वर्षअघि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘जारी’को दोस्रो श्रृंखला हो । पहिलो भागले घरेलु बक्सअफिसमा १७ करोडभन्दा धेरै कलेक्सन गरेको थियो ।
Read More

‘आन्टी लभर’ युट्युब चार्ट्सको शीर्षस्थानमा

आशिष अविरल र कला लम्सालद्वारा स्वरबद्ध गीत ‘आन्टी लभर’ नेपालमा युट्युब चार्ट्सको शीर्षस्थानमा पुगेको छ ।दुर्गेश थापाको बहुचर्चित ‘दुश्मन हेरेको हेर्‍यै’लाई उछिनेर उक्त गीत मंगलबार सूचीको शीर्षस्थानमा समावेश भएको हो । युट्युबले ट्रेन्डिङ पृष्ठ हटाएपनि ‘कस्ट्युम सर्च’मार्फत युट्युब चार्ट्समा लोकप्रिय गीतहरूको सूची हेर्न सकिन्छ ।रमेश परियारद्वारा संगीतबद्ध ‘आन्टी लभर’को कूल भ्यूज १ करोड १२ लाख भएपनि यो गीतको इन्गेजमेन्ट राम्रो देखिन्छ, जसले दुर्गेशको ‘दुश्मन हेरेको हेर्‍यै’लाई पनि उछिन्यो ।
Read More

जेनजी आन्दोलनले रोकिएका नाटकको पुनः मञ्चन : सिरुमारानी र कालीपार फर्किए

जेनजी आन्दोलनअघि मण्डला थिएटरमा ‘खमारी : मौन संवाद’ र ‘सिरुमारानी’ नाटक मञ्चन भैरहेका थिए । कौशी थिएटरमा ‘कालीपार’, ओजस थिएटरमा ‘कर्तव्य’ मञ्चन भैरहेका थिए । जेनजी आन्दोलन चर्किएपछि यी सबै मञ्चन रोकिए ।नाटकघर समेत प्रभावित बने । आन्दोलन सकेर फिल्म र संगीत लयमा फर्किने तयारीमा छन् । नाटक घर पनि जुर्मुराउन थालेको देखिन्छ । मण्डलाले ‘सिरुमारानी’ र कौशीले ‘कालीपार’को मञ्चन बुधबारदेखि पुनः सुरु गर्दैछन् । ‘कालीपार’ आउँदो शनिबारसम्म चल्नेछ । सरुभक्तले लेखेको नाटक ‘सिरुमारानी’को मञ्चन भने आइतबारसम्म हुनेछ ।
Read More

केकी भन्छिन् : आज एउटा सपथ लिऔं, घुस लिने र दिने गर्ने छैनौं

जेनजी आन्दोलनको मुख्य उद्देश्य थियो- भ्रष्टाचार रोक्नु । यसविरुद्ध युवापुस्ता आन्दोलनमा उत्रिँदा तत्कालिन सरकारले बर्बर दमन मात्र गरेन, मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।भ्रष्टाचारविरुद्ध अहिले जेनजी मात्र होइन, आमसर्वसाधारण पनि एक छन् । सरकारले आउँदो फागुनमा प्रतिनिधिसभाको चुनाव घोषणा गरेको छ । चुनाव नजिँकिदै गर्दा भ्रष्टाचारविरुद्धको एजेन्डा सशक्तरुपमा अघि आउने अनुमान गरिएको छ । यस्तोमा, अभिनेत्री केकी अधिकारीले पनि भ्रष्टाचार गर्दिन भनेर सबैले सपथ लिनुपर्ने बताएकी छन् । फेसबुकमा बुधबार स्टाटस लेख्दै उनले जेनजी आन्दोलनका शहिदको त्यागलाई खेर जान दिन नहुने बताएकी छन् । केकी लेख्छिन्, ‘ आज एउटा सपथ हामी पनि लिऔं आफैसँग । भ्रष्टाचारविरुद्ध जुन उद्देश्य र…
Read More

कोदारी सडक समस्या समाधान गर्न माग

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारी इको भन्ने स्थानमा रहेको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरोकारवालाहरूले माग गरेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङसँग सरोकारवालाहरूले यस्तो माग गरेका हुन् । वडाध्यक्ष कुमार श्रेष्ठको टोलीले मन्त्री घिसिङसँग भेट्दै हरेक वर्ष दशैंको मुखमा व्यापारी र यात्रु यो सडकका कारण मर्कामा परेको गुनासो गरेको छ । यो सडकमा हुने सास्तीले तातोपानी नाका हुँदै हुने नेपाल–चीन व्यापार प्रभावित हुने गरेको छ ।
Read More

एनसेलका २० वर्ष : जसले जनताको हातहातमा मोबाइल पुर्‍यायो

दुई दशकअघि सरकारी स्वामित्वको नेपाल दूरसञ्जार संस्थानबाट जनताले टेलिफोन र मोबाइल लिन कहाँ सजिलो थियो र ? मोबाइलको सिमकार्ड लिन महिनौसम्म पखर्नुपर्थ्यो , घण्टौ‌ लाइनमा बस्नुपर्थ्यो , भनसुन गर्नुपर्थ्यो । टेलिफोन महसुल अत्यन्तै महँगो थियो, मोबाइलबाट फोन गरेको मात्रै होइन, उठाएको पनि शुल्क तिर्नुपर्थ्यो। त्यो अवस्थाबाट जनताको हातहातमा मोबाइल पुर्‍याउन त्यसबेला आएको नेपालको पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक मेरो मोबाइलको अत्यन्तै ठूलो योगदान छ । त्यसबेलाको मेरो मोबाइल अहिले एनसेलका रुपमा काम गरिरहेको छ ।
Read More

भेटिएन राजस्व लक्ष्य, आन्दोलनको असर कति ?

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारले १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । तर, लक्ष्य भन्दा संकलन धेरै टाढा छ । भदौसम्म सवा दुई खर्ब राजस्व उठ्ने अनुमान थियो । यस वर्ष सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो । साउनमा सामान्य अवस्था रहँदा पनि लक्ष्य अनुसार राजस्व उठेको थियो । भदौमा धेरै राजस्व उठ्ने समयमै जेनजी आन्दोलन चर्कियो । २३ र २४ भदौको आन्दोलनले २५ भदौसम्म बुझाउनु पर्ने कर विवरण र कर संकलनको कामसमेत प्रभावित बनेको व्यवसायीले बताएका छन् ।
Read More

पार्टी कार्यालय अनुगमनमा पुगे उपाध्यक्ष पाण्डेसहितका नेताहरू

नेकपा एमालेका उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल लगायतले क्षतिग्रस्त पार्टी कार्यालयको अनुगमन गरेका छन् । बुधबार दिउँसो च्यासलस्थित पार्टी कार्यालय पुगेर उनीहरूले त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् । गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा एमाले कार्यालयमा पनि आगजनी र तोडफोड भएको थियो । तोडफोडपछि क्षतिग्रस्त बनेको कार्यालयमा हिजो (मंगलबार) महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरूले अनुमगन गरेका थिए ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.