देशभक्ति केवल राष्ट्रिय झण्डा फहराउने वा नारा लगाउने कुरा होइन, मनमा देशप्रतिको गर्व, बलिदान र समर्पणको भावना हो देशभक्ति। देशभक्तिको भावना जगाउन ठूलो भूमिका खेल्ने एक माध्यम हो सिनेमा । सिनेमाले विशेषगरी युवा पुस्तालाई इतिहास, संघर्ष र एकताको महत्व बुझाउन मद्दत गर्छ ।
यहाँ हलिउड, बलिउड र अन्य उद्योगका पाँचवटा उत्कृष्ट देशभक्तिपूर्ण फिल्महरू प्रस्तुत छन्, जसले विश्वभरका दर्शकमा देशप्रेमको भावना जगाउँछन्।