Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

स्थानीयले बनाए जेनजी आन्दोलनमा ध्वस्त भएको प्रहरी बिट

जेन जी आन्दोलनमा ध्वस्त भएको भक्तपुरको एक प्रहरी बिट स्थानीयले बनाइदिएका छन् ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोट मोडमा रहेका प्रहरी बिट मंगलबार प्रदर्शनकारीले तोडफोड र आगजनी गरी ध्वस्त गरेका थिए ।

त्यसको भोलिपल्टैदेखि प्रहरी बिट पुन:निर्माण गर्न पहल थालेको स्थानीय युवा निशान रत्न बस्ताकोटीले जानकारी दिए ।

आफू पनि एक जेनजी भएकाले आफ्नो पुस्ताका युवाको आन्दोलनमा क्षति भएको संरचना बनाउन अघि सरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.