Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

जेनजी आन्दोलनमा ५ लाख डकैती गरेको आरोपमा ४ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा पाँच लाख रुपैयाँ डकैती गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको मोतिहारी घर भएका २८ वर्षीय सरोज आलम, रौतहटका २८ वर्षीय मनिष सुनार, बाराको सिमरा जितपुरका २१ वर्षीय साहाजात मिया र काभ्रेको रोशीका २५ वर्षीय फुर्साङ लामा छन् ।

जेनजी आन्दोलनको क्रममा २४ भदौको दिउँसो साढे १ बजेतिर ललितपुरको ढटल मार्गस्थित एक घरमा रहेको रेष्ट लस एनजीओमा उनीहरूले डकैती गरेको आरोप छ ।
उनीहरुले त्यहाँबाट सुनचाँदीका गरगहना, नगदसहित ५ लाख ७६ हजार ४ सय रुपैयाँ बराबरको धनमाल डकैती गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.