Category: कला

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा

काठमाडौं । यही चैत्र ७ गते देखि ११ सम्म काठमाडौंमा आयोजना हुने आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक नेपाल चलचित्र तथा सांस्कृतिक…

युट्युबको ग्लोबल ट्रेन्डिङमा ‘दुश्मन हेरेको हेर्‍यै’

पोखरा । पछिल्लो समय निकै भाइरल बनेको दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेर्‍यै’ युट्युबको ग्लोबल ट्रेन्डिङमा समावेश भएको छ । विश्वका १०० म्युजिक भिडियोको सूचीमा यो गीत ७७ औं स्थानमा…

समीक्षा अधिकारीले ल्याइन् ‘पानबुट्टे रूमाल’

पोखरा । गायिका समीक्षा अधिकारीले ‘पानबुट्टे रूमाल’ बोलको गीत सार्वजनिक गरेकी छन्। उनको एकल स्वर रहेको गीतको भिडियोमा पनि समीक्षाले अभिनय गरेकी छन्। भिडियोमा समीक्षा कलाकार अनुभव रेग्मीसँग देखिएकी छन्।…

‘वसन्त’ को नयाँ प्रेमिल पोस्टर सार्वजानिक

पोखरा । गायक तथा अभिनेता प्रकाश सपुतको चलचित्र ‘वसन्त’को नयाँ पोस्टर सार्वजनिक भएको छ । फागु पूर्णिमाको अवसरमा चलचित्रका मुख्य कलाकार प्रकाश र अभिनेत्री स्वस्तिमा खड्कालाई फिचर्ड गर्दै प्रेमिल पोस्टर…

प्रदर्शनमिति नजिकिँएसँगै देशदौडाहमा ‘द्रोपदी’

पोखरा । ‘द्रोपदी’ को प्रदर्शन मिति नजिकिएसँगै प्रचारका लागि फिल्मको टिम देश दौडाहामा निस्किएको छ । शुक्रबार पोखरामा आएको फिल्मको टिमले पोखराका सञ्चारकर्मीहरुसँग फिल्म विशेष कथामा तयार भएको सुनाए ।…

पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुने

पोखरा । बहुचर्चित गायक पुरुषोत्तम न्यौपानेको एकल साँगीतिक साँझ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले गायक न्यौपानेको ‘साँगीतिक साँझ’ गर्न लागेको हो । प्रतिष्ठानले आगमी…

चलचित्र ‘कर्मा’को कलाकार मुकुन भुसालका क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’का कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । तिलचामले कपाल र दारीजुंगामा ठाँटिएका मुकुन…

‘राजगंज’को सेन्सरप्रति डा.बाबुरामको आपत्ति

काठमाडौं । चलचित्र ‘राजगंज’को बुधबार साँझ प्रिमियर गरिएको छ । काठमाडौंको बिग मुमीज्मा बुधबार साँझ गरिएको प्रिमियरमा चलचित्रकर्मीसँगै राजनीतिकर्मीहरुको पनि उपस्थिति थियो । प्रिमियरमा पुगेका पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले चलचित्रको अंश…

बायोपिक फिल्म चल्नुपर्छ, भावी पुस्तालाई प्रोत्साहन हुन्छ : मिलन चाम्स

प्रमिला कार्की । यतिबेला नेपाली महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन कथामा आधारित वायोपिक चलचित्र ‘अन्जिला’ यही फागुन २९ गते होलीको दिनदेखि हलमा प्रदर्शन हुने भएकाले त्यसकै दौडधुप…

८ वर्षपछि घरबाहिरको फिल्ममा विराज, ‘राम नाम सत्य’ मा भए अनुबन्धित

पोखरा । अभिनेता विराज भट्ट लामो समयपछि बाहिरी व्यानरमा अनुबन्धित भएका छन् । ८ वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘जय पर्शुराम’ यता उनले कुनै बाहिरी व्यानरमा काम गरेनन् । यो बीचमा…