Category: पोखरा सेरोफेरो

पोखरा बेलुन विस्फोट घटनाः छानविन समितिको प्रतिवेदनमा के छ ?

काठमाडौं । पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष २०२५’ उदघाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न गठिन छानविन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ । भ्रमण वर्ष उद्घाटनका…

बटुवालाई सडकमै गणित सिकाई

पोखरा । पोखरा महानगरपालिका–७, मासबारस्थित मदरल्याण्ड माविका विद्यार्थीले बाटोमै उभिएर बटुवालाई गणितबारे ज्ञान दिएका हुन । नेपाल गणित समाज गण्डकी प्रदेशको आयोजनामा सञ्चालित ‘म्याथमेटिक्स अन द स्ट्रिट’ कार्यक्रममार्फत बाटो हिडिरहेका…

पोखरामा खुँडा प्रहार गरेर फरार भएका युवक पक्राउ

पोखरा । धारिलो हतियार (खुँड) प्रहार गरी फरार भएका एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१८ सेदीबाट धारिलो हतियार प्रहार गर्ने पोखरा –१७, बिरौटाका २२ वर्षीय मनिष ठकुरीलाई…

पोखरा २१ का वडाध्यक्ष दिपक सुवेदीमाथि रडले हान्ने प्रयास

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दिपक सुवेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको…

पोखरा– छेन्दु अन्तर्राष्ट्रिय उडान सुरु हुँदै

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको छेन्दुसम्मको उडान सुरू गर्न नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एअरलाइन्स, चाइना ट्राभल इन्टरनेशनल छेन्दु, र चाइनीज ओभरसिज एसोसिएसनको सहकार्यमा पहल गरिएको हो। चैत्र ५ मा…

पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार

पोखरा । पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एनजेएस कम्पनी…

पोखरा ८ मा जडान गरिएको सिसिटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की…

पिनाकाल एकेडेमीको दिक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार प्रदान

पोखरा । पोखरा ११ फुलबारीमा रहेको पिनाकल एकेडेमीले ९औं अभिभावक दिवस पुरस्कार वितरण तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ । पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत कृष्ण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा…

मोवाइल चार्ने पक्राउ

पोखरा । पोखरामा मोबाइल चोरी आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा ८, आरुखर्कका २३ वर्षीय प्रेम गुरुङ हुन् । फागुनको ६ गते पोखरा रंगशालामा फुटबल…

फेवातालको छेउमा प्रहरी विट स्थापना

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा प्रहरी विट स्थापना भएको छ । पोखराको लेकसाईडबाट नजिकै रहेको सेदीमा व्यवसायी युवराज खतिवडा र स्थानियको पहलमा प्रहरी बिट स्थापना भएको हो ।…