Category: पोखरा सेरोफेरो

पोखरा महानगरको निर्णय : पाताले छाँगोको अवरोध हटाइ नियमित सञ्चालन

पोखरा । पोखरा महानगपालिकाले पर्यटकीय गन्तव्य पाताले छाँगो (डेविज फल्स) को अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार नगर प्रमुख धनराज आचार्यको आह्वानमा बसेको बैठकले डेविज…

टाइगर कप भलिबलमा नयाँ फर्म्याट : हारेका र जितेका टोलीको छुट्टाछुट्टै लिग

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका खेलहरु नयाँ फम्र्याटमा खेलाइएको छ । टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा शनिबारदेखि प्रतियोगिता सञ्चालन…

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते मनाइने

पोखरा । गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका…

ड्याडिज किचनको चौथो शाखा चिप्लेढुंगामा, उद्घाटन समारोहमा कलाकारहरुको प्रस्तुति रहने

पोखरा । ड्याडिज किचनको चौथो शाखा शुक्रबारदेखि औपचरिक रुपमा सुरुवात भएको छ । पोखराको चिप्लेढुंगामा सञ्चालनमा आएको उक्त किचनको वडा नम्बर ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानी र ८४ वर्षीय…

राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, मेलाको नाममा पैसा बाहिर जानु भएन : मुख्यमन्त्री

पोखरा । पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको छ । पोखरा उद्योग…

तीन बुँदे सहमतिपछि महानगरमा लगाएको ताला खुल्यो

पोखरा । नेपाली कांग्रेस समर्थित नगर सभासदहरुले पोखरा महानगरपालिकामा लगाएको ताला बुधबार (आज) बिहान आफैं खोलेका छन् । मेयर धनराज आचार्यसंग तीन बुंदे सहमति भएको भन्दै नेपाली कांग्रेस समर्थित नगर…

गण्डकी प्रदेशको हिउँदे अधिवेशन माघ २१ मा

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते बस्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते संसद बैठक डाक्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय…

गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने

तनहुँ । गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले दुई भाषालाई सरकारी कामकाजको भाषा…

फेवा फाँटमा आजदेखि दाइँ महोत्सव

पोखरा । पोखरामा आजदेखि दाइँ महोत्सव सुरु भएको छ । पोखरा पर्यटन परिषदको आयोजनामा पोखरा महानगरपालिका–२३ मार्गीस्थित फेवा फाँटमा महोत्सव हुन लागेको हो । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ…

जब रीमाले पत्रकारहरुलाई सोधिन्– म कस्ती देखिएकी छु ?

पोखरा । मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानाडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको छ। शनिबार दिउँसो एक कार्यक्रमबीच अभिनेत्री रीमा विश्वकर्माले कुमारी ब्युटीको…