Category: मनोरञ्जन

‘लाज शरणम्‌’को प्रचारप्रसार रोक्न अदालतको अन्तरिम आदेश

काठमाडौं । पाटन उच्च अदालतले ‘लाज शरणम्’ को प्रचारप्रसार सामाजिक सन्जाल र सञ्चार माध्यममा नगर्न र नगराउन अन्तरिम आदेश दिएको छ। अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ को क्यारेक्टरको गेटअप, हाउभाउ र…

हिंसात्मक दृश्य कारण सेन्सरमा रोकियो ‘ताण्डवम्’

काठमाडौं । चलचित्र ‘ताण्डवम्’ को सेन्सर रोकिएको छ। फागुन ९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रलाई सेन्सर बोर्डले चलचित्रमा अत्याधिक हिंसात्मक दृश्य भएको भन्दै सेन्सर पास गर्न रोकेको हो। बुधबार प्रिमियरको…

दीपकराज गिरीको व्यङ्ग , सामाजिक सञ्जालमा गाली गर्नेलाई कारबाही गर्ने हो भने ५ हजार रोपनीमा जेल बनाउनुपर्छ

पोखरा । सरकारले संसद्‌मा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयकतर्फ इंकित गर्दै अभिनेता तथा निर्माता दीपकराज गिरीले व्यङ्ग गर्दै सामाजिक सन्जालमा स्टाटस लेखेका छन् । उनले सामाजिक सञ्जालमा गाली गर्नेलाई कारबाही…

आक्रमक प्रचारमा ‘लाज शरणम्’

काठमाडौं । ‘पूर्ण बहादुरको सारङ्गी’ यता नेपाली चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्न सकेका छैनन् । संख्यात्मक हिसाबले ठूलो संख्यामा चलचित्र रिलिज भइसके पनि व्यापारको हिसाबले बक्सअफिसमा उत्साह देखिएको छैन ।…

‘कमेडी दरबार’ मा मनोज गजुरेलको इन्ट्री

काठमाडौं । प्राइम टेलिभिजनबाट प्रसारित चर्चित टीभी रियालिटी शो कमेडी दरबारमा प्रख्यात हास्यकलाकार मनोज गजुरेलको इन्ट्री भएको छ । विजय बराल बाहिरिएपछि गजुरेललाई ‘महाराज’ को भूमिकामा ल्याइएको हो ।२७ औं…

गण्डकी प्रदेशस्तरीय दोहोरी प्रतियोगितामा प्रतिष्ठान कास्की विजयी

पोखरा । गण्डकी प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगितामा प्रतिष्ठान कास्कीका अनिल चापागाईँ र अर्चना चापागाईँ प्रथम भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा…

गायिका समीक्षा अधिकारीलाई सम्मान

पोखरा । गायिका समीक्षा अधिकारीलाई सम्मान गरिएको छ । सिधिङ युनाइटेड युथ क्लबको आयोजनामा माघ ३० गते देखि सिधिङ खेलमैदानमा जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको अवसरमा गायिका अधिकारीलाई…

लमजुङको घलेगाँउमा “सिनेमा संवाद” कार्यक्रम

पोखरा,चलचित्र पत्रकार संघ नेपाल कास्कीले आगामी फागुन ९ देखि ११ गतेसम्म घलेगाउँ, लमजुङमा तेस्रो संस्करणको “सिनेमा संवाद @ घलेगाँउ”कार्यक्रमको आयोजना गर्ने भएको छ। यो कार्यक्रम चलचित्र क्षेत्रको उत्थान, सम्बृद्धि र…

१ सय २० दिनमा सकियो बलिदानको सुटिङ

पोखरा । सुटिङ सुरु नहुँदै निकै अपेक्षाका साथ हेरिएको फिल्म ‘बलिदान’ को छायांकन सकिएको छ । सन्तोष सेनद्धारा निर्देशित फिल्म ४ महिनाको अवधिमा छायांकन सकिएको छ । छायांकन सकिएको जानकारी…

‘मन बिनाको धन’ को शुभ मुहूर्त

गायक तथा संगीतकार टंक बुढाथोकीले निर्देशन तथा निर्माण गर्न लागेको चलचित्र ‘मन बिनाको धन’ को शुभ मुहूर्त सम्पन्न भएको छ। शुक्रबार बिहान कोटेश्वर महादेव मन्दिरमा पूजा गर्दै चलचित्रको मुहूर्त गरियो।…