Category: मनोरञ्जन

क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको गौरीघाटमा ‘क्याप्टेन साब’को शुभमुहूर्त गरिएको हो । दीपेन्द्र के खनालले निर्देशन गर्ने चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोग्राफी…

‘माग्ने राजा’को डान्सिङ गित ‘त्यो मिठो जोवन’ सार्वजनिक

काठमाडौं । चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको सिनेमा ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक सिनेमाको डान्सिङ नम्बर…

सनिशाको रंगमञ्चमा डेब्यू, ‘शिरीषको फूल’मा सकम्बरी पात्रमा देखिने

पोखरा । अभिनेत्री सनिशा भट्टराईले रंगमञ्चमा डेब्यु गर्ने भएकी छन् । कान्तिपुर फिल्म एकेडेमी अन्तर्गतको कान्तिपुर थिएटरको नाटक ‘शिरीषको फूल’ बाट उनको रंगमन्चको यात्रा सुरु हुन लागेको हो । उनले…

नेपाली फिल्म किन अन्तर्राष्ट्रिय बजारमा पुग्न सक्दैनन् ?

काठमाडौं । कलाकार एवम चलचित्र क्षेत्रका सरोकारवालाहरुले नेपाली फिल्म अन्तर्राष्ट्रिय बजारमा लैजान नसक्नुको कारणबारे समीक्षा गरेका छन् । काठमाडौं विश्व विद्यालय र समीक्षक समाजले काठमाडौंमा आयोजना गरेको ‘चलचित्र कन्फ्रेन्स’मा बोल्ने…

चलचित्र विधेयकप्रति असन्तुष्टि बढ्यो, संसदबाट फिर्ता लिन आग्रह

काठमाडौं । प्रस्तावित चलचित्र विधेयक २०८१ प्रति असन्तुष्टि जनाउँदै चलचित्रकर्मीहरूले अभिव्यक्ति स्वतन्त्रता, संघीयताको मर्म र शक्ति सन्तुलनको सिद्धान्त विपरीत रहेको भन्दै पुनरावलोकनको माग गरेका छन् । चलचित्र निर्देशक मनोज पण्डितको…

प्रकाश सपुत र दयाहाङ राई अभिनित ‘मिरमिरे’को छायांकन सुरु

काठमाडौं । चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनमा निस्किएको थियो । शनिबारबाट चलचित्रको छायांकन सुरु भएको हो । निर्माण पक्षले…

‘यो मन त मेरो नेपाली हो’ आस्था र विश्वासको धरोहर हो : निर्देशक प्रधान

राजनीतिक कारणले भुटान छाडेर परिवारसहित नेपाल आएका नर प्रधान (मित्र) ले १७ वर्षअघि नेपाल छाडे र अमेरिका गए । नेपाल आउँदा उनी साढे १० वर्षका थिए । भुटानमा हुँदा गाउँ…

चलचित्र ‘चित्रा’ अमेजन प्राइम मार्फत विश्वभर हेर्न सकिने

काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चित्रा’ अब विश्वभरका दर्शकले प्राइम भिडियो (अमेजन प्राइम भिडियो) मार्फत हेर्न सक्ने भएका छन् । वि.सं. २०८० सालको पुष २७ गते…

माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित

काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन् । यो उनीहरुको दोस्रो सहकार्य हो । यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय…

नेपाली चलचित्र ‘आमा’ अब हुलाक टिकटमा

काठमाडौं । नेपालको पहिलो चलचित्र ‘आमा’ को पोस्टर अब हुलाक टिकटमा अङ्कित भएको छ । चलचित्र विकास बोर्डको २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा यो ऐतिहासिक घोषणा गरियो ।…