फिल्म ‘११ः५५’ को गरियो भव्य प्रिमियर
काठमाडौं । आगामी शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘११ः५५’को काठमाडौंमा रेडकार्पेट प्रिमियर गरिएको छ । बुधबार साँझ भएको प्रिमियरमा फिल्मको टोलीसहित कलाकार, सञ्चारकर्मीहरुको उल्लेख्य सहभागी रहेको थियो । केशव पाण्डेको डेब्यू…