देशव्यापीरुपमा १६ लाख किशोरीलाई ‘एचपीभी’ खोप लगाइँदै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको तेस्रो सातादेखि एचपीभी खोप अभियान सुरु गर्दैछ । देशैभरका १६ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले सरकारले यो खोप सन्चालन गर्न लागेको…