Author: admin

देश र जनताप्रति समर्पित भएर लाग्ने प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन् । सहिद दिवस, २०८१ को अवसरमा सन्देश…

मेलामा आकर्षण, ‘घुमौँ मधेसः बुझौँ मधेस’

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी ३३औँ संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा चना प्रविधि (आइटी) महोत्सवको उद्घाटनका अवसरमा मिथिलाको झिझिया नाचबाट गरिएको स्वागतलाई यहाँका स्थानीयले बिर्सेका छैनन् ।…

आज सहिद दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज सहिद दिवस देशभर मनाइँदै छ । विसं २००७ पछिदेखि नै…

सुन्तलाखेतीबाट २० लाख आम्दानी

म्याग्दी । बेनी नगरपालिका ३ मरेकका किसान पदमबहादुर खत्रीले सुन्तलाखेतीबाट यो वर्ष २० लाख रुपैयाँ आम्दानी गरेका छन्। भारतीय गोर्खा सैनिकबाट सेवानिवृत्त भएर २१ वर्षअघि सुन्तलाखेती शुरु गरेका खत्रीका बगैँचाका…

सामाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता, कानुनविपरित कार्य गरेमा एक करोडसम्म जरिवाना

काठमाडौं । समाजिक सञ्जालसम्बन्धी विधेयक दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तर्फबाट मंगलबार संघीय संसद सचिवालयमा उक्त विधेयक दर्ता गरिएको हो । फेसबुक, टिकटक, युट्यूव, एक्सलगायतका सामाजिक…

फुटबल खेल्न युकेदेखि पोखरा

पोखरा । आगामी सातादेखि हुने २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिन युकेबाट ब्रिगेड ब्याइज फुटबल क्लब नेपाल आएको छ । सोमबार बिहान त्रिभुवन विमानस्थल उत्रिएको टोलीलाई सहारा क्लब पोखराका…

राष्ट्रिय औद्योगिक व्यापार मेलाको आकर्षक, टिकटक बनाउनेलाई २० हजार

पोखरा । पोखरा ९ नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सवमा छुट नै छुटको व्यवस्था भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले दाबी गरेको छ…

१४ लाख चोरी गर्ने पक्राउ

पोखरा । पोखरामा १४ लाख नगद चोरी गरेर फरार रहेका दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरीले रुपन्देही देवदह नगरपलका वडा नं १० घर भएका वर्ष २२ का…

पोखरामा आजदेखि सुरु भयो, ‘प्रहरी घर – घर पुग्ने अभियान’

पोखरा । पर्यटकीय नगरी पोखरामा आजदेखि प्रहरी जनताको घर – घरमा पुग्ने भएको छ । यसभन्दा अघिका दिनहरुमा गाउँ – टोलहरुमा मात्र गस्तीको रुपमा पुग्ने गरेको प्रहरी आजदेखि पोखराको पर्यटकीय…

टाइगर कप भलिबल : ट्राभल इन्क्वारीको लगातार दोस्रो हार

पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ । पोखरा…