होटलमा आउने पाहुनालाई रुद्राक्षको माला !
काठमाडौं । नेपालमा उत्पादन हुने रुद्राक्षको प्रवद्र्धनका लागि तारे होटलहरुमा यसको प्रयोग बढाउनुपर्ने व्यवसायीहरुले बताएका छन् । पछिल्लो समय सबै सार्वजनिक कार्यक्रमहरुमा कृषि उत्पादन रुद्राक्षलाई महत्व दिंदै उपयोग गरिरहेको पाइन्छ…