Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

पार्टी कार्यालय अनुगमनमा पुगे उपाध्यक्ष पाण्डेसहितका नेताहरू

नेकपा एमालेका उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल लगायतले क्षतिग्रस्त पार्टी कार्यालयको अनुगमन गरेका छन् ।

बुधबार दिउँसो च्यासलस्थित पार्टी कार्यालय पुगेर उनीहरूले त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन् ।

गत २४ भदौमा भएको जेनजीहरूको प्रदर्शनका क्रममा एमाले कार्यालयमा पनि आगजनी र तोडफोड भएको थियो ।

तोडफोडपछि क्षतिग्रस्त बनेको कार्यालयमा हिजो (मंगलबार) महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतका नेताहरूले अनुमगन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.