Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

एनसेलका २० वर्ष : जसले जनताको हातहातमा मोबाइल पुर्‍यायो

दुई दशकअघि सरकारी स्वामित्वको नेपाल दूरसञ्जार संस्थानबाट जनताले टेलिफोन र मोबाइल लिन कहाँ सजिलो थियो र ? मोबाइलको सिमकार्ड लिन महिनौसम्म पखर्नुपर्थ्यो , घण्टौ‌ लाइनमा बस्नुपर्थ्यो , भनसुन गर्नुपर्थ्यो ।

टेलिफोन महसुल अत्यन्तै महँगो थियो, मोबाइलबाट फोन गरेको मात्रै होइन, उठाएको पनि शुल्क तिर्नुपर्थ्यो। त्यो अवस्थाबाट जनताको हातहातमा मोबाइल पुर्‍याउन त्यसबेला आएको नेपालको पहिलो निजी क्षेत्रको मोबाइल सेवा प्रदायक मेरो मोबाइलको अत्यन्तै ठूलो योगदान छ । त्यसबेलाको मेरो मोबाइल अहिले एनसेलका रुपमा काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.