Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

रोकिएका फिल्मले थाले छायांकन, संगीतकर्मीले पनि गीत ल्याउन थाले

जेनजी आन्दोलनले रोकिएका फिल्मको छायांकन धमाधम सुचारु हुन थालेको छ । हल खुलिसकेका छन् भने फिल्म छायांकन थलोतर्फ प्रस्थान गर्न थालिसकेका छन् ।

रेखा थापाको फिल्म ‘३६ को आँकडा’को रोकिएको छायांकन सुचारु भएको छ । दशैंअघि छायांकन सक्ने गरि सुटिङ भैरहेको रेखाले जानकारी दिइन् ।

दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘कुमारी’को छायांकन सुरु भएको ६ दिन हुँदा अचानक जेनजी आन्दोलन चर्कियो । रोकिएको छायांकन सोमबारदेखि पुनः तनहुँमा सुरु हुने तयारीमा छ ।

क्याप्टेन साब, गोबर गणेश, काजी लगायतका फिल्मको रोकिएको छायांकन पनि धमाधम सुरु हुन थालेको छ । ‘परालको आगो’ले पनि रोकिएको छायांकन सुरु भएको निर्माताले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.