चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्तसँगै छायांकन सुरु
काठमाडौं । चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । हिस्टोरिकल ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको आज शुभमुहूर्त गरिएको हो । निर्देशक, निर्माता, कलाकार र…