Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

पार्टी मुख्यालय पेरिसडाँडा सरसफाइमा प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी मुख्यालय पेरिसडाँडा सरसफाइमा जुटेका छन् । यही २४ भदौमा भएको प्रदर्शनका क्रममा माओवादी केन्द्रको मुख्यालयमा समेत आगजनी भएको थियो ।

आगजनीपछि मंगलबार प्रचण्ड पार्टी मुख्यालय अवलोकनमा पुगेका हुन् । त्यस क्रममा उनी नेता/कार्यकर्तासँगै सरसफाइमा समेत सरिक भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.