Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

चाकरीको पुनर्गठन गर्नेहरूको नाममा

गम्भीर कुराको सुरुवात ठट्टै-ठट्टामा हुनसक्छ! नेपाली समाजले भर्खरै यो कुरा सावित नै गरिसक्यो। सामाजिक सञ्जालका मिम र ठट्टा जस्ता छोटा पोस्टहरू यथार्थमा आगो बनेर सल्केला भन्ने सत्ताको उन्मादले बुझेनन्। सच्चिने चेष्टा नै गरेनन्। नतिजा हामीसामु छ।

मानव समाज र जीवनका कैयौं गम्भीर कुराको अभूतपूर्व बयान गर्ने दार्शनिक ओशोले सुनाएको एउटा ठट्टा यसबेला झन् सान्दर्भिक बनेको छ। ओशोको अनेक सन्देशहरूमा जबर्जस्त ठट्टा भेटिन्छन् जसले अत्यन्त गम्भीर कुरातर्फ इंगित गर्छन्। ओशो सुनाउँछन् :

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.