Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

इस्पान्योल लालिगाको तेस्रो स्थानमा

 मायोर्कालाई ३–२ ले पराजित गर्दै इस्पान्योल स्पानिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ ।

दस खेलाडीमा रहेर खेलको अन्त्य गरेको इस्पान्योलका लागि किके गार्सियाले ८१ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे ।

घरेलु मैदानमा पेरे मिलाले २०औं र राहुल फर्नान्डेजले ३४ औं मिनेटमा गोल गर्दै इस्पान्योललाई २-० को अग्रता दिलाएका थिए ।

भेदात मुरिकीले मायोर्काको लागि ४५ औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएका थिए ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.