Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

गुल्मीमा विषालु च्याउ खाँदा ६ जना बिरामी

गुल्मीमा विषालु च्याउ खाँदा ६ जना बिरामी

गुल्मीको गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका ५ जनासहित ६ जना बिरामी भएका छन् । बिरामी पर्नेहरूमा ८३ वर्षीया केरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया…
लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकारबीच सम्झौता

लुम्बिनी विकास कोष र लुम्बिनी केबलकार लि.बुटवलबीच पर्यटन प्रवर्द्धनका लागि सम्झौता भएको छ ।सम्झौता पत्रमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य र लुम्बिनी केबलकारका अपरेसन म्यानेजसर डिएन कायस्थले हस्ताक्षर…
‘पार्टीहरूले युवालाई नेतृत्वमा ल्याउन ढिलाइ गर्नुहुँदैन’

‘पार्टीहरूले युवालाई नेतृत्वमा ल्याउन ढिलाइ गर्नुहुँदैन’

दशकौंसम्म राजनीतिक गतिरोधमा फसेको मुलुकमा नैतिकताहीन दलीय नेतृत्वले अपारदर्शी सत्ता–सम्झौता र स्वार्थको राजनीतिलाई मलजल गर्‍यो। यसले समाजमा गहिरो निराशा पैदा गर्‍यो र यही निराशाले अन्ततः जेन जेड पुस्तालाई आन्दोलनमा उत्रन…
फेरि खास्टो खोलेर म्याउँ नगर !

फेरि खास्टो खोलेर म्याउँ नगर !

भदौ २२ गते आइतवार दिउँसोसम्म अनलाइनखबरको नियमित स्तम्भ लेख्न कुनै विषयमा आवश्यक सामग्री जुटाउँदै थिएँ। तर, जोसँग केही प्रश्न राखेकी थिएँ, जवाफ पाएकी थिइनँ। आफ्नै व्यस्तताले त्यो दिन लेख्न सकिएन।…
जेनजी आन्दोलनपछि चर्चामा साहसी महिला

जेनजी आन्दोलनपछि चर्चामा साहसी महिला

आइतवार अपराह्नपछि सामाजिक सञ्जालहरूमा तीन महिला सर्वाधिक चर्चामा रहे। नेपाली किशोर तथा युवाहरूले मूलत: मुलुकमा व्याप्त अनियमितता तथा भ्रष्टाचारविरुद्ध हाँकेको आन्दोलनको उत्कर्षमा प्रधानमन्त्री बन्न पुगेकी ७३ वर्षीया पूर्वप्रधानन्यायाधीश, नेपालको ४२औं…
चाकरीको पुनर्गठन गर्नेहरूको नाममा

चाकरीको पुनर्गठन गर्नेहरूको नाममा

गम्भीर कुराको सुरुवात ठट्टै-ठट्टामा हुनसक्छ! नेपाली समाजले भर्खरै यो कुरा सावित नै गरिसक्यो। सामाजिक सञ्जालका मिम र ठट्टा जस्ता छोटा पोस्टहरू यथार्थमा आगो बनेर सल्केला भन्ने सत्ताको उन्मादले बुझेनन्। सच्चिने…
जेनजी आन्दोलनका भग्‍नावशेष भत्काउने कि स्मृति संग्रहालय बनाउने ?

जेनजी आन्दोलनका भग्‍नावशेष भत्काउने कि स्मृति संग्रहालय बनाउने ?

भदौ २३ र २४ गते जेनजीले गरेको आन्दोलनले मुलुकको राजनीति उल्टाइदियो । देशमा बढ्दो भ्रष्ट्राचारको अन्त्य, सार्वजनिक निकायमा राजनीतिकरण रोकिनुपर्ने, दलका प्रमुख नेताहरूको राजनीतिक अवकाश, सामाजिक सञ्जाल बन्द गर्ने निर्णय…
एसिया कप : श्रीलंकाको लगातार दोस्रो जित, हङकङ जितविहीन हुँदै बाहिरियो

एसिया कप : श्रीलंकाको लगातार दोस्रो जित, हङकङ जितविहीन हुँदै बाहिरियो

यूएईमा जारी एसिया कप क्रिकेटमा श्रीलंकाले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा श्रीलंकाले हङकङलाई ४ विकेटले हरायो ।हङकङ भने यो हारसँगै जितविहिन बनेको छ । समूह…
इस्पान्योल लालिगाको तेस्रो स्थानमा

इस्पान्योल लालिगाको तेस्रो स्थानमा

 मायोर्कालाई ३–२ ले पराजित गर्दै इस्पान्योल स्पानिस ला लिगाको तेस्रो स्थानमा उक्लेको छ । दस खेलाडीमा रहेर खेलको अन्त्य गरेको इस्पान्योलका लागि किके गार्सियाले ८१ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल…
‘एनपीएल तोकिएकै समयमा हुन्छ’

‘एनपीएल तोकिएकै समयमा हुन्छ’

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण तोकिएकै मितिमा आयोजना गर्ने तयारी गरेको छ ।जेनजीको भ्रष्टाचचार विरोधी आन्दोलनलका कारण अहिले नेपाली खेलकुद गतिविधि प्रभावित बनिरहेको…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.