‘लाज शरणम्’ को बुकिङ आक्रामक, केही शो हाउसफुल

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ । सोमबार साँझबाट हलले अग्रिम बुकिङ खुला गरेको सिनेमामा उत्साहजनक टिकट बुकिङ देखिएको हो । कतिपय हलका शो मंगलबार दिउँसो…

आज महाशिवरात्रि पर्व देशभर मनाइँदै

काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका…

बुद्धि तामाङको निर्माण रहेको फिल्म ‘कुस्ती’ को छायांकन सुरू

काठमाडौं । कलाकार बुद्धि तामाङको पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’ छायांकन सुरू भएको छ । मंगलबार साँझ काठमाडौँ मातातीर्थमा मुहुर्त पुजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य…

‘माग्ने राजा’ आगामी तीजमा रिलिज हुने

पोखरा । केदार घिमिरे अर्थात ‘माग्ने बुढा’को मुख्य भूमिका रहेको फिल्म ‘माग्ने राजा’ को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वर्षको तीजमा रिलिज हुनेछ। फिल्मको छायांकन भने शिवरात्रीको…

मोवाइल चार्ने पक्राउ

पोखरा । पोखरामा मोबाइल चोरी आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा ८, आरुखर्कका २३ वर्षीय प्रेम गुरुङ हुन् । फागुनको ६ गते पोखरा रंगशालामा फुटबल…

‘लाज शरणम्’ को बुकिङ खुला, देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो

काठमाडौं । चलचित्र ‘लाज शरणम्’को अग्रिम बुकिङ खुला भएको छ । बुधबारबाट रिलिज हुने चलचित्रको सोमबार बुकिङ खुला भएको हो । यो चलचित्रले देशभरका मल्टिप्लेक्समा उत्साहजनक शो पाएको छ ।…

अभिनेता हमाल भन्छन् ‘आजसम्म मैले हेरेको लभ स्टोरीफिल्म भन्दा मायावी फरक छ’

काठमाडौं । नेपाली चलचित्र ‘मायावी’ को प्रीमियर शो भव्य रुपमा सम्पन्न भएको छ । सोमबार कीर्तिपुरमा सिनेप्लेक्समा दिवाकर भट्टराईद्वारा निर्देशित फिल्म ‘मायावी’ को प्रीमयर सम्पन्न भएको हो । प्रीमियरमा सहभागी…

‘फेरि रेशम फिलिली’बारे सुपुष्पा भन्छिन् – स्क्रिप्ट जस्तो छ, सिनेमा त्यस्तै बनेको छ

काठमाडौं । अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट ‘फेरि रेशम फिलिली’बाट सिल्भर स्क्रिनमा फर्किंदैछिन्। सिनेमा आर्टको ब्यानरमा निर्माण भएको सिनेमा उनको होम प्रोडक्सन हो ।…

कमेडियन सजनले दिए साइबर ब्युरोमा उजुरी

काठमाडौं । कमेडियन सजन श्रेष्ठले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । रिदय ताम्राकार नामक फेसबुक ह्यान्डलबाट आफ्नो परिवारका सदस्यलाई धम्काएको भन्दै सजनले उजुरी दिएका हुन्। दोषीलाई विद्युतीय कारोबार…

ढोरपाटनमा हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात…