



‘बिग बोस’ को उपाधि अभिनेता करणवीरलाई
पोखरा । चर्चित भारतीय रियालिटी शो ‘बिग बोस सिजन १८’ को उपाधि अभिनेता करणवीर मेहराले जितेका छन्। आइतबार भएको फिनालेमा विवियन डिसेनालाई पछि पार्दै करण विजेता घोषित भएका हुन्। उनले…
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
तनहुँ । गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले दुई भाषालाई सरकारी कामकाजको भाषा…
प्रहरीबाट कुटिए युवक, सामाजिक सञ्जालमा भिडियो भाइरल
पोखरा । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा चेकिङमा खटिएका एक प्रहरीले युवकलाई लात्ती हानेर लडाएको प्रस्ट देख्न सकिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र…
तेस्रो बृहद खेलकुद : नयाँ गाउँ र तल्लो गाउँलाई उपाधि
पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । वडा कार्यालयले आयोजना गरेको चार दिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी…
अमेरिकी राष्ट्रपति ट्रम्पले आजदेखि कार्यभार सम्हाल्दै
पोखरा । अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे. ट्रम्पले सोमबार राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् । राष्ट्रपतिमा निर्वाचित भएको साढे दुई महिनापछि पदभार गर्न लागेका हुन् । ७८ वर्षीय ट्रम्पको यो…
के सन्दिपले क्रिकेट खेलबाट सन्यास लिन लागेका हुन ?
पोखरा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले लेखेको एउटा स्टाटसले क्रिकेट समर्थकहरुलाई तरङगित बनाएको छ । कतै उनी खेल जीवनबाट सन्यास लिने खोजेका त होइनन भन्ने प्रश्न…
नेपालमा युट्युबको अवस्था प्रभावशाली
पोखरा । नेपालमा युट्युबको इतिहास र वर्तमान अवस्था निकै रोचक र प्रभावशाली रहेको छ। प्रारम्भिक चरणमा नेपाली समुदायले युट्युबलाई मुख्यतः अन्तर्राष्ट्रिय सामग्री हेर्ने माध्यमका रूपमा प्रयोग गर्यो। तर, पछिल्लो एक…
पोखरा महोत्सवमा दर्शकको भीड बढ्दै
पोखरा । पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड बढेको छ । महोत्सवको दशौं दिन महोत्सव स्थल संगै दर्शकको भीड अमरसिंह चोक देखि महोत्सव स्थल सम्मको…
यूट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘साँझ पर्यो झमक्क’
पोखरा । फिल्म ‘वसन्त’ मा समावेश गरिएको गीत ‘साँझ पर्यो झमक्क’ यूट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ । गत पुस २७ गते शनिबार सार्वजानिक गरिएको उक्त गीत यो समाचार तयार…
अमेरिकमा टिकटक बन्द
पोखरा । सामाजिक सञ्जाल एप टिकटक अमेरिकामा प्रतिबन्ध लागू हुनुभन्दा पहिले नै बन्द भएको छ । चिनियाँ कम्पनीले सञ्चालन गरेको सामाजिक सञ्जाल टिकटकलाई सूचना नै जारी गरी अमरिकन एप्लिकेसनमा नचल्ने…