Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

टंक दाहाल, जो उक्साउन र उग्र बनाउन खप्पिस छन्

गत सोमबार र मंगलबार जेन्जी आन्दोलनको दुई दिन । न त कसैले सजिलै बिर्सिन सक्ने, न त सहजै सम्झन मन हुने । सबैतिर त्रास र अनिश्चितता थियो । एक क्षण ‘मृत्यु भएको’ खबर आउँछ, अर्को क्षण ‘सिंहदरबार जलेको’ सुनिन्छ ।

कतै बैंक लुटिएको हल्ला, कतै आगो लागेको समाचार ।

देश नै भय र भ्रमको घेराबन्दीमा थियो ।

जुन बेला जनमानसमा यस्तो स्थिति थियो, त्यतिबेला रिस, आवेग, ग्लानि होइन—सबै यथास्थितिमा थियो । त्यतिबेला केहीले आफूलाई लागेको कुरा पोस्ट गरे, तर धेरैले चुपचाप परिस्थितिको निरीक्षण गरे ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.