पोखरा । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह पोखरा आउने भएका छन् । पूर्वराजालाई स्वागत गर्न बिहीबार पोखरामा प्रारम्भिक छलफल भएको छ ।

राजा ज्ञानेन्द्र यही माघ २७ गते पोखरा आउने कार्यक्रम छ। सो अवसरमा भव्य स्वागत कार्यक्रम आयोजना गर्न पश्चिमाञ्चल बासी नेपाली जनताले विभिन्न योजनाबारे छलफल गरेको बैठकमा सहभागीहरुले बताएका छन्।

स्वागत कार्यक्रमलाई भव्य बनाउन आवश्यक तयारी थालिएको आयोजक पक्षले जानकारी दिएको छ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *