Skip to main content

Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

बाल दिवसमा द्वन्द्व तथा आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जलि

राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार द्वन्द्व, हिंसा, विपत्ति र विभिन्न आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । काठमाडौंको बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सिनामंगलस्थित बालबालिका शान्ति पार्कमा दीप प्रज्वलन गरी मृतक बालबालिकालाई श्रद्धाञ्जलि दिइएको हो

सिजपका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्रसंघीय निकाय युनिसेफ, साझेदार संस्था सेभ द चिल्ड्रेन, बाल अधिकार क्षेत्रमा सक्रिय नागरिक समाजका प्रतिनिधि तथा विभिन्न संजालका प्रमुखहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
By suresh

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.