Month: January 2025

बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी 

पोखरा । बागलुङको ताराखोलाका घरहरुमा दिउँसै चोरी गरेर भागेका एक युवा उनकै घरबाट पक्राउ परेका छन् । ताराखोला गाउँपालिका वडा नं. ५ स्थित फुलमाया रोका, फुलमाया पुन र घनश्याम अठारेको…

गण्डकी प्रदेशको हिउँदे अधिवेशन माघ २१ मा

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते बस्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले माघ २१ गते संसद बैठक डाक्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय…

पुम्दिकोटमा धार्मिक महोत्सव हुँदै

पोखरा । पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा श्री शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ । समृद्धि र विकास, बेरोजगार र विदेश…

औद्योगिक व्यापार मेलाको तयारी पूरा

पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव २०८१ हुन लागेको छ । ३३ औं संस्करणको महोत्सव माघको १० गतेदेखि २१ गतेसम्म पोखराको नयाँबजार…

राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरेका…

ट्रम्पका ५ घोषणा : मंगलग्रहमा झण्डा फहराउनेदेखि लिंंग र जातको वर्तमान नीतिकोअन्त्यसम्म

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ खाएलगत्तै डोनाल्ड ट्रम्पले महत्वपूर्ण पाँच घोषणा गरेका छन् । उनले नेपाली समयअनुसार सोमबार राति राष्ट्रपति पदको सपथ लिएलगत्तै यस्ता घोषणा गरेका हुन् ।…

एनसेल पाँचौँ टाइगर कप भलिबलः विभागीय बाहेकका टोलीमा विदेशी खेलाडी

पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता माघ १२ देखि १९ गतेसम्म पोखरा रंगशालामा हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा…

‘बिग बोस’ को उपाधि अभिनेता करणवीरलाई

पोखरा । चर्चित भारतीय रियालिटी शो ‘बिग बोस सिजन १८’ को उपाधि अभिनेता करणवीर मेहराले जितेका छन्। आइतबार भएको फिनालेमा विवियन डिसेनालाई पछि पार्दै करण विजेता घोषित भएका हुन्। उनले…

गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने

तनहुँ । गण्डकी प्रदेश सरकारले प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापाले प्रदेश सरकारले दुई भाषालाई सरकारी कामकाजको भाषा…

प्रहरीबाट कुटिए युवक, सामाजिक सञ्जालमा भिडियो भाइरल

पोखरा । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ । उक्त भिडियोमा चेकिङमा खटिएका एक प्रहरीले युवकलाई लात्ती हानेर लडाएको प्रस्ट देख्न सकिन्छ । मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र…