Category: खेलकुद

नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

काठमाडौं । काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट…

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवा राजीनामा दिएका छन् । ऐरीले प्रहरी सहायक हवल्दारबाट राजीनामा दिएका हुन् । ऐरीले कुनै विशेष योजनाअनुसार प्रहरीबाट राजीनामा नदिएको…

स्पेनलाई हराउँदै पोर्चुगलले जित्यो युइएफए नेसन्स लिगको उपाधि

काठमाडौं । म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले हराउँदै पोर्चुगलले युइएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २–२ गोलको बराबरीमा खेल टुङ्गिदा रुबेन नेभेसले पोर्चुगलको…

मुस्ताङको घरपझोङमा साइकल तथा घोडा र्याली

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिकाका धार्मिक, सांस्कृतिक एंव पर्यटकीय स्थलहरूमा साइकल तथा घोडा र्याली सम्पन्न भएको छ । ‘घरपझोङको समृद्धि, कृषि, पर्यटन र संस्कृति’ भन्ने नारासहित शुक्रबार र्याली गरिएको हो…

विश्वमै पहिलो पटक रोबोट फाइटिङ प्रतियोगिता हुँदै

एजेन्सी । विश्वको पहिलो रोबोट फाइटिंङ(कुस्ती) प्रतियोगिता चीनमा आयोजना गरिदैछ । पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउ शहरमा आइतबार सुरु हुँदैछ । प्रतियोगितामा अत्याधुनिक प्रविधिले सुसज्जित मानवजस्तै रोबोटहरू प्रतियोगितामा उत्रिनेछन् ।…

फुटबल खेलाडी सावित्री भण्डारीको नाममा ‘साम्बा’ चोक नामकरण

पोखरा । फुटबल खेलाडी सावित्री भण्डारीको सम्मानमा लमजुङको मस्र्याङदी गाउँपालिका–९ खुदी पुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गर्ने भएको छ । गाउँपालिकाको चैत ३ गते बसेको कार्यपालिका बैठकले सर्वसम्मतिले सावित्राको…

पोखरा स्पोट्र्स अवार्ड बैशाख २० मा हुने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति तय भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर आगामी २०८२ साल…

ला– लिगामा रियल म्याड्रिड स्तब्ध

काठमाडौं । आइतबार भएको ला लिगामा रियल म्याड्रिड स्तब्ध भएको छ । रियल बेटिसले रियललाई २–१ ले हराएको हो । इस्कोले आफ्नो पूर्व क्लबविरुद्ध विजयी गोल गरे । खेलको १०…

पोखरामा जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता हुँदै

पोखरा । कास्की जिल्ला जुडो संघको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन ९ र…

विश्व नम्बर एक टेनिस खेलाडीलाई तीन महिनाको प्रतिबन्ध

काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी यानिक सिन्नरलाई तीन महिनाको प्रतिबन्ध लगाइएको छ। गत वर्ष दुईवटा प्रतिबन्धित औषधी सेवनको परीक्षणमा सकारात्मक नतिजा आएपछि विश्व डोपिङ एजेन्सी ९वाडा० ले प्रतिबन्ध…