Category: कला

बालेनले चलचित्र ‘लाज शरणम्’ हेर्दै गरे धुर्मुसको तारिफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सिताराम कट्टेल (धुर्मुस)को तारिफ गरेका छन् । प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’ हेरेर बालेनले धुर्मुसको खुलेर तारिफ गरेका हुन् । बालेनले सोमबार साँझ…

‘भुठान’ को ‘कागजको खोस्टो’ बोलको गीतमा घर फर्कन नपाएको परदेशीको पीडा

पोखरा । फिल्म ‘भुठान’को नयाँ गीत ‘कागजको खोस्टो’ सार्वजनिक भएको छ । पुष्पन प्रधानको स्वर, नवराज पराजुलीको शब्द र वाचन, रिदम कँडेलको संगीतमा तयार भएको यो गीतले घर फर्कन नपाएको…

‘वलिदान’ को पात्र लुक्समा प्रतिरोध र बदलाको भाव

पोखरा । चलचित्र ‘बलिदान’ को एक नारी पात्रको लुक्स सार्वजनिक गरिएको छ । यस पात्रमा नवनायिका कविता रायले अभिनय गरेकी छन् । उनको अनुहार र हातमा रगत लागेको छ ।…

 ‘होस्टेल ३’ देशभर प्रदर्शनमा

काठमाडौं । बहु प्रतीक्षित नेपाली चलचित्र ’होस्टेल ३’ देशभर प्रदर्शनमा आएको छ । सशान कँडेलद्वारा निर्देशित यो चलचित्रले देशभर २०० भन्दा बढी शो पाएको छ । हलहरूले बुधवारदेखि नै अग्रिम…

‘श्री बुकुरो’ को दोस्रो टिजर सार्वजनिक

काठमाडौं । सुदीप भुपाल सिंहको निर्देशनमा निर्माण भएको सिनेमा ‘श्री बुकुरो ः द होम कलिङ’को दोस्रो टिजर सार्वजनिक भएको छ । यो सिनेमाबाट निर्देशक सिंह ७ बर्षपछि निर्देशन फर्किएका हुन्…

‘जनै हराएको बाहुन’ मा केकी र मिरुना अनुबन्धित

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’ को लाइनअप बलियो हुँदै गएको छ । रिलिज डेट लिइसकेको सिनेमाले लाइनअप पनि सार्वजनिक गर्दै आएको छ । निर्माणपक्षले यो चलचित्रको मुख्य अभिनेत्रीमा केकी…

रनिङ शिल्ड दोहोरी प्रतियोगिताको उपाधि प्रतिष्ठान बागलुङलाई

पोखरा । ‘आठौं संस्करणको राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता –२०८१’ को उपाधि बागलुङ टीमले जितेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजनामा भरतपुरमा भएको दोहोरी प्रतियोगितामा ४२…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

काठमाडौं । नेपाली फिल्म ’दर्पण छायाँ २’ मा देखिएका अभिनेता पुष्प खड्का र अभिनेत्री सहारा कार्कीको जोडी पुनः एक पटक म्यूजिक भिडियोमा देखिएका छन् । । गायक भुवन श्रेष्ठ र…

‘वरिष्ठ बलराम’ चितवन र हेटौंडामा छायाँकन हुने

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को छायाँकन सुरु भएको छ । गत बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो । काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा…

सौगात र गीताञ्जली स्टारर ‘जार’मा समावेश ‘ए ठुली’ सार्वजनिक

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म ‘जार’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी बैशाख २६ (मे ९)लाई प्रदर्शन मिति तय गरेको निर्माण कम्पनी फेरी टेल…