Category: समाज

एलपी ग्यास उद्योग संघले आजदेखि थप आन्दोलन गर्ने

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले पाँच बुँदे माग राख्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघले विज्ञप्ती जारी गर्दै माग सम्बोधन नभएकाले आजदेखि थप…

ढोरपाटनमा हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात…

डिपेन्डेन्ट भिषामा विदेश लैजान्छु भनी ठगी गर्ने पक्राउ

पोखरा । कास्की प्रहरीले डिपेन्डेन्ट भिसामा बेलायत पठाउने आश्वासन दिएर ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा नक्कली आइडी बनाएर ठगी गरेको भन्दै कास्की प्रहरीमा उजुरी…

पुम्दिकोट ज्ञान महायज्ञ मिति नजिकिदै गर्दा बेहुली झै सिंगारियो पुम्दिकोट

पोखरा । पुम्दिकोट विकास समितिको आयोजनामा हुन लागेको श्रीमद भागवत ज्ञान महायज्ञ एवम् महाशिवरात्री महिमा २०८१ को तयारी तिव्र पारिएको छ । मुल आयोजक समितिका अध्यक्ष एवम् प्रचारप्रसार उप समितिका…

नागरिकताको पर्खाइमा बागलुङका ‘धान्द्रुके बाजे’

बाग्लुङ । भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन भएका छन्। बाग्लुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका शारीरिक तथा मानसिक रूपमा कमजोर उनी अहिलेसम्म पहिचानविहीन हुन्। करिब…

फोहोर व्यवस्थापनको लफडा, हप्तादिनदेखि थुप्रिएको फोहोर उठाउने सहमति

पोखरा । पोखरामा थुप्रिएको फोहोर उठाउने सहमति भएको छ। एक सातादेखि दुईपक्षीयबीच विवादका कारण नउठेको फोहोर अब उठाउने सहमति भएको हो। फोहोराका विषयमा पोखरा महानगरपालिका, वडा कार्यालय ३२ र लामेआहालस्थित…

वनमा आगो लगाउने दुई जना पक्राउ

पर्वत । सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ। जिल्लाको कुश्मा नगरपालिका(१४ आर्थर डाँडाखर्कस्थित ठूलाढुंगा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले स्थानीय दुई युवालाई पक्राउ…

अदालतबाट दोषी ठहर भइ फरार १५३ प्रतिवादी पक्राउ

पोखरा । कास्की प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका १५३ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले माघ १ गतेदेखि ३०…

एलिनालाई अभिनेत्री ऋचा शर्माको खुला पत्र, ‘जब सम्बन्धले साँघुरो बनाउँछ,त्यसलाई निरन्तरता दिन जरुरी छैन’

पोखरा । यतिखेर गायिक एलिना चौहानको एउटा स्टेज भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । गत शुक्रबार ह्वाइट हाउस लिटरेचतर फेस्टिबलमा उनकै चर्चित गीत ‘धोकेबाज है तिमी’ गाउन सुरु गर्छिन…

पोखरा भ्रमण वर्ष २०२५ घोषणको तयारी

पोखरा । देशको पर्यटकीय राजधानी पोखरामा २० लाख स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष घोषणाको तयारी गरिएको छ । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोह…