Category: समाचार

‘फेरि रेशम फिलिली’बारे सुपुष्पा भन्छिन् – स्क्रिप्ट जस्तो छ, सिनेमा त्यस्तै बनेको छ

काठमाडौं । अडिसनबाट छनोट हुँदै ‘रणवीर’ सिनेमाबाट नेपाली रजतपटमा डेब्यु गरेकी सुपुष्पा भट्ट ‘फेरि रेशम फिलिली’बाट सिल्भर स्क्रिनमा फर्किंदैछिन्। सिनेमा आर्टको ब्यानरमा निर्माण भएको सिनेमा उनको होम प्रोडक्सन हो ।…

ढोरपाटनमा हिमपात

ढोरपाटन (बागलुङ) । ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै हिमपात भएको हो । हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ । हिमपात…

मह जोडीको अपिल – धर्मको विरोध गरेका छैनौं, सचेतना कार्यक्रम गर्नु अधर्म होइन्

पोखरा । वरिष्ठ हास्यव्यंग्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सामाजिक सञ्जालमा आफू विरुद्ध अनावश्यक भ्रामक हल्ला फैलाएको विषयको बारेमा खण्डन गरेका छन् । श्रेष्ठ र आचार्यले संयुक्त रुपमा खण्डन…

फेवातालको छेउमा प्रहरी विट स्थापना

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर–१८ सेदीमा प्रहरी विट स्थापना भएको छ । पोखराको लेकसाईडबाट नजिकै रहेको सेदीमा व्यवसायी युवराज खतिवडा र स्थानियको पहलमा प्रहरी बिट स्थापना भएको हो ।…

अभिनेत्री शिल्पा बनिन् ओशो सन्यासी, माँ प्रेमा हाँस्या’ नामले चिनिने

पोखरा । अभिनेत्री शिल्पा पोखरेल सन्यासी बनेकी छन् । ओशो तपोवन पुगेर उनले स्वामी आनन्द अरुणबाट ‘नवसन्यास दीक्षा’ ग्रहण गरेकी छन् । ओशो सन्यासी बनेसँगै शिल्पाको नाम ‘माँ प्रेमा हाँस्या’…

आज प्रजातन्त्र दिवस मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका…

बेलुन विस्फोट घटनामा एकजना पक्राउ

पोखरा । गत शनिबार ‘पोखरा भ्रमण वर्ष–२०२५’ घोषणा उद्घाटन समारोहमा बेलुन बिस्फोट घटनामा हाइड्रोजन ग्यास भरेको आरोपमा कास्की प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय, बैदामले…

कोटीहोम सफल बनाउन स्थानीयहरुको साथ

पोखरा । आगामी बैशाख १७ गते देखि जेठ २६ गते सम्म पोखरामा हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञबारे पोखरा महानगरपालिका वार्ड नं। ६ का लब्धप्रतिष्ठित व्यक्तिहरुले ड्यामसाईड क्षेत्रमा कुनै…

‘कमेडी दरबार’ मा मनोज गजुरेलको इन्ट्री

काठमाडौं । प्राइम टेलिभिजनबाट प्रसारित चर्चित टीभी रियालिटी शो कमेडी दरबारमा प्रख्यात हास्यकलाकार मनोज गजुरेलको इन्ट्री भएको छ । विजय बराल बाहिरिएपछि गजुरेललाई ‘महाराज’ को भूमिकामा ल्याइएको हो ।२७ औं…

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं । मंगलबार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव…