‘हेल्लो काँशीराम’को गीत ‘झ्याम्की मादल झ्याम्’ सार्वजनिक
काठमाडौं । जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हेल्लो काँशीराम’को नयाँ गीत ‘झ्याम्की मादल झ्याम्’ सार्वजनिक भएको छ । गीतको भिडिओमा कलाकारहरु दिलीप रायमाझी, प्रियङ्का कार्की, उमेश राई,…