जन्ते बाख्रोको प्रिमियर सम्पन्न

काठमाडौं । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउने चलचित्र जन्ते बाख्रोले भव्य प्रिमियर सम्पन्न गरेको छ । बुधबार काठमाडौंको सिभिल मलमा चलचित्र जन्ते बाख्रोको प्रिमियर गरिएको हो । प्रिमियरमा कलाकारहरु…

मुटु रोग विशेषज्ञ डाक्टरहरुको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन पोखरामा हुने

पोखरा । नेस्नल हार्ट एन्ड लन्स सोसाइटी नेपालको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय सम्मेलन (इन्टरभेसन मिट) हुने भएको छ । सम्मेलन जेठ २४ गते पोखरा ग्रान्डमा हुने सोसाइटी नेपालका सदस्य डा.…

कोटिहोममा गुरुङ समुदायको पोसाकमा भागवत मञ्जरी राधिका दासी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोसाकमा देखिएकी छन् । कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी…

‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार गौतमको निधन

काठमाडौं । ‘नक्कली प्रचण्ड’ का रूपमा चिनिएका कलाकार घनश्याम गौतमको निधन भएको छ। लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो । उनी भक्तपुर ताथलिमा…

कोटिहोममा भोलि महानायक राजेश हामाल आउँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भोलि(मंगलबार) महानायक राजेश हमाल आउने भएका छन् । कोटिहोममापोखरामा केही दिन देखि लगातार वर्षा भइरहे पनि भक्तजनको उपस्थिति…

‘नरसिंहाः अवतार’ टिम पोखरा आउँदै

पोखरा- जेठ ९ गतेदेखि प्रदर्शनमा आएको नेपाली एक्सन चलचित्र ‘नरसिंहाः अवतार’ ले देशव्यापी सिनेमा घरहरूमा उत्साहजनक प्रतिक्रिया पाइरहेको बेला चलचित्रको मुख्य कलाकार तथा निर्माण टिम दर्शकसँग प्रत्यक्ष संवाद गर्न पोखरा…

मुस्ताङको घरपझोङमा साइकल तथा घोडा र्याली

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिकाका धार्मिक, सांस्कृतिक एंव पर्यटकीय स्थलहरूमा साइकल तथा घोडा र्याली सम्पन्न भएको छ । ‘घरपझोङको समृद्धि, कृषि, पर्यटन र संस्कृति’ भन्ने नारासहित शुक्रबार र्याली गरिएको हो…

भव्य प्रचारप्रसारमा ‘जन्ते बाख्रो’ टिम

काठमाडौं । यही जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’ टिमले प्रचार प्रसारका लागि ‘जन्ते बाख्रो साँझ’ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । शनिबार सिटी स्क्वायर…

कोदाको पिठोबाट बिस्कुट बनाउँदै दुरागाउँका महिलाहरू

रामेछाप । लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँले स्थानीय महिलाहरूलाई स्थानीय उत्पादनमा आधारित उद्यममा जोड्न गाउँमा नै उत्पादन हुने कोदोको कुकिज बनाउने तालिम दिन सुरु गरेको छ । स्थानीय उत्पादनसँग जोडेर आर्थिक…

नेपालकी ११ वर्षीय अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

काठमाडौं । नेपालकी अग्रिमा कुँवरले फिलिपिन्समा ‘लिटिल मिस ग्लाम युनिभर्सल–२०२५’ उपाधि जितेकी छिन् । गुल्मी मदानेकी कुँवरले हिजो बिहीबार सम्पन्न सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल–२०२५’ अन्तर्गत सो उपाधि…