




नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने
काठमाडौं । काठमाडौं स्पोट्र्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट…
पूर्वराजा शाहको जन्मोत्सवमा निर्मल निवास खुला गर्ने तयारी
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ । जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि…
एलिना र समीक्षालाई दिपकराजको प्रशंसा : ‘गाली गर्ने सम्राटहरुलाई उदांगो पार्यौ
पोखरा । केही दिन देखि गायिका एलिना चौहान र समीक्षा अधिकारीले आफूलाई गाली गलौच गर्नेहरुको स्क्रिनसट फेसबुकमा पोस्ट गर्न थालेका छन् । उनीहरुले आफ्नो आत्मसम्मानमा ठेस पुर्याउने अभद्र र छुद्र…
चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’
एजेन्सी । ‘बरफको भात’ अर्थात ‘आइस राइस’ नेपालमा खासै चल्तीमा छैन् । तर चीनमा गर्मी मौसममा आइस राइस लोकप्रिय बन्दै गएको छ । चीनमा गर्मीको तातो स्वादिष्ट परिकारका रुपमा यो…
हुम्लामा सडक सञ्जाल पुर्याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने बताएका छन् । ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक…
क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवा राजीनामा दिएका छन् । ऐरीले प्रहरी सहायक हवल्दारबाट राजीनामा दिएका हुन् । ऐरीले कुनै विशेष योजनाअनुसार प्रहरीबाट राजीनामा नदिएको…
पर्वतीय संग्रहालयमा बोटानिकल गार्डेन बनाइँदै
पोखरा । पर्यटन राजधानी पोखराको मुख्य पर्यटकीय गन्तव्यमा पर्ने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा गण्डकी सरकारले बोटानिकल गार्डेन बनाउने योजनाअघि सारेको छ । यसका लागि आगामी वर्षको बजेटमा वन मन्त्रालयअन्तर्गत सरकारले २…
‘गीत र सङ्गीतमा रहेको विविधताले राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउछ’
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको विविधतायुक्त समाजमा रहेका विभिन्न जातजातिका मौलिक भाषा, संस्कृति, नाटक, गीत र सङ्गीतमा रहेको विविधताले नेपाली समाजलाई एकढिक्का बनाउँदै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान…
लेखनाथाको गुँदेतालको फाँटमा असारे रोपाइँ महोत्सवको तयारी
पोखरा । पोखरा पर्यटन परिषद्को आयोजनामा हरेक वर्ष असार १५ मा हुने रोपाइँ महोत्सव यसपटक लेखनाथको गुँदेतालस्थित फाँटमा हुने भएको छ । पोखराको पर्यटकीय आकर्षणकोरुपमा रहकेको रोपाइँ महोत्सव यो २०औं…
‘लालीबजार’ स्वस्तिमा, आगामी फागुन १ गते प्रदर्शनमा आउने
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अब ‘लालीबजार’मा देखिने भएकी छिन् । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री खड्काले अभिनय गर्दैछिन् । ‘जात्रा’,…