



गण्डकी प्रदेशमा मंगलबार सार्वजानिक बिदा
पोखरा । गण्डकी प्रदेश सरकारले माघ २२ गते मंगलबारका दिन गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। सोमबारको मन्त्रीपरिषद बैठकले यो निर्णय गरेको हो । प्रदेशका…
स्वरुप परिवर्तन गरिएका ४७ मोटरसाइकल प्रहरीको नियन्त्रणमा
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले ध्वनि प्रदूषण फैलाउँदै हिँड्ने स्वरुप परिवर्तन (मोडिफाई) गरिएका ४७ वटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्की, मातहतका प्रहरी इकाइहरू तथा जिल्ला…
पहल र अम्फा टाइगर कप भलिबलका सर्वोत्कृष्ट खेलाडी
पोखरा । पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ…
गण्डकी प्रदेशमा खुल्यो दिवा शिशु स्याहार केन्द्र
पोखरा । गण्डकी प्रदेश सरकारको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र पोखरा महानगरपालिकाको समन्वयमा दिवा शिशु स्याहार केन्द्रको समुद्घाटन गरिएको छ । पोखरा–८ स्थित श्रीराम आधारभूत विद्यालय, सिमलचौरमा स्थापना…
प्रतिष्ठान कास्कीले प्रदेश स्तरीय दोहोरी गीत प्रतियोगिता गर्ने
पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीले गण्डकी प्रदेश स्तरीय लोक दोहोरी गीत प्रतियोगिता गर्ने भएको छ । कास्कीले आगामी फागुन २ र ३ गते दोहोरी…
चलचित्र विकास बोर्ड र अमेरिकी दूतावासबीच छलफल
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र अमेरिकी दूतावासका भिसा कन्सुलर अधिकारी ग्रेगोरी डी सिम्किसबीच द्धिपक्षीय भेटवार्ता भएको छ । छलफलमा नेपाली फिल्म क्षेत्रको वर्तमान अवस्था, नेपाल र…
पुराना चौताराका रुख काट्नेलाई कारबाही गरिने
पोखरा । पोखरा महानगरपालिकाले नगरक्षेत्रभित्र कोटिहोमका नाममा अनुमति बिना सयौँ वर्ष पुराना सार्वजनिक चौतारीका रुखहरू जथाभावी कटान गरिएको गुनासो तथा प्रमाणहरु प्राप्त गरेको छ । अनधिकृत रुपमा रुख कटान गर्ने…
गण्डकीमा मगर र गुरुङ भाषा सम्बन्धी विधेयक मस्यौदामाथि सरोकारवालासँग छलफल
पोखरा । गण्डकी प्रदेश सरकारले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन विधेयकको मस्यौदा माथि सरोकारवालासँग छलफल गरेको छ । भाषा आयोगको सिफारिस अनुसार प्रदेशभर मगर भाषा र गुरुङ…
त्रिभुवन विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार आजदेखि बिहान ७ बजे खुलेर राति…
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा (निवेदनसहित)
काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौं जिल्ला अदालतमा उनले पति विष्णु सापकोटाविरुद्ध मुद्दा दायर गरेकी हुन् । चौहानले गत वैशाख ५ गते सापकोटासँग विवाह…