Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

डाँडाघरे दोहोरीको दोस्रो वार्षिकोत्सव असोज २५ देखि

पोखरा । डाँडाघरे दोहोरी साँझले दोस्रो वार्षिकोत्सव मनाउन लागेको छ । साँझले यही असोज २५ गतेदेखि २९ गतेसम्म वार्षिकोत्सव तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

वार्षिकोत्सव कार्यक्रममा चर्चित कलाकार विष्णु खत्री, शिव हमाल, कुलेन्द्र विक, श्याम राना, माया गुरुङ र मनसरा रोकाको साँगीतिक प्रस्तुति रहनेछ भने नितु गुरुङ, पूजा गुरुङ, कृतिका आले, सोफिया गुरुङ, नेहारिका गुरुङ, युना पुन, दिपना पुन र विपना पुनको आकर्षक नृत्य रहने साँझका सञ्चालक होम गुरुङले जानकारी दिए ।

उनका अनुसार चर्चित कलाकारको साथमा दोहोरी साँझमा आवद्ध नियमित कलाकारको पनि दैनिक प्रस्तुति रहनेछ । कार्यक्रम साँझ ८ बजेदेखि बिहान ३ बजेसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.