Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

तीन फिल्म चलाउन २२ घण्टा हलहरु खुल्ने

पोखरा । ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’का लागि शोको लागि २२ घण्टा हल खुला रहने जनाइएको छ । शो व्यवस्थापन गर्न मल्टीप्लेक्सहरूले बिहानको ५ः३० बजेदेखि मध्यरातको ११ः५५ बजेसम्म शो दिएका छन् ।

अन्तिम शो सकिँदा बिहानको ३ बज्नेछ । यसरी हेर्दा फूलपातीदेखि हलहरू २४ घन्टामा झन्डै २२ घन्टा खुला रहनेछन् ।

हलहरूले तीन फिल्मलाई ४५, ३० र २५ प्रतिशतको हिसाबले शो बाँडेका छन् । सबैभन्दा बढी शो ‘बलिदान’ले पाएको छ, जसको शो संख्या देशव्यापी झन्डै २ सय छ । ‘माइतीघर’ले १२० बढी शो पाउँदा ‘हरिबहादुरको जुत्ता’को शो संख्या कुल ११६ छ ।

दशैंमै साउथ फिल्म ‘कान्तारा २’ पनि आउने भएकाले शो बाँडफाँट अझ चुनौतीपूर्ण बनेको छ । यद्यपि, तीन फिल्मका शो तालिका सार्वजनिक भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • वर्ष २०८२ – ३७ लाखले हेरे नेपाली फिल्म

  • पोखरामा 18D सिनेमा सञ्चालन

  • यु एण्ड मि रेष्टुरेन्ट छैठौं वर्षमा प्रवेश

  • मिस्टर एन्ड मिस बिश्वकर्मा गण्डकी सिजन–३ को उपाधि निश्चल सुनार र स्वेक्षा बि.क.लाई

  • आशिष दियाली र एलिना चौहानको स्वरमा रहेको गित ‘बिजुली’ सार्वजनिक

  • मिडटाउनमा झरी पछिको इन्द्रेणीको शो थपियो

  • पोखरामा ‘झरी पछिको इन्द्रेणी’ले पाएन शो

  • आशिष दियालीको शब्द र संगीतमा ‘झरी’

  • लेभल्स क्लबको पहिलो बार्षिकोत्सवमा विशेष साँगीतिक साँझ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.