Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

जेनजी आन्दोलनबाट पुराना दललाई सच्चिने मौका

विश्वमा लोकतन्त्रको लहर छ। जनता सार्वभौम छन्। जनताको मतादेशलाई सम्मान गरी आम नागरिकमा प्रतिफल दिन सफल भएको राज्य प्रणाली दिगो भएका देखिन्छन्। निर्वाचनबाट अद्यावधिक बहुमत प्राप्त गर्दैमा मात्र पनि शासनले वैधता प्राप्त गर्दो रहेनछ। यो कुरा श्रीलंका, बंगलादेश, नेपालको अवस्थाले समेत देखाएको छ।

आज विश्वका कतिपय मुलुक असफल भएका छन्। जनतालाई सुरक्षाको प्रत्याभूति दिन नसक्ने, विधिको शासनबाट नचल्ने, सेवा प्रवाह प्रभावकारी रूपमा दिन नसक्ने, नागरिकका अधिकारको संरक्षण गर्न नसक्ने राज्य व्यवस्था भयो भने त्यस्तो राज्य असफल हुन्छ। अफगानिस्तान, सिरिया, लेबनान, सुडान जस्ता राज्यहरू असफल भएका छन्। नेपाल कमजोर राज्यको रूपमा रहेको छ, बेलैमा सुधार गर्न सकिएन भने असफल हुनसक्ने स्थिति हुन्छ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • जलेश्वर कारागारबाट भागेका २३३ कैदीबन्दी फर्किए

  • पार्टी पुनर्गठन हुनैपर्छ, साधारण सदस्य बनेर बस्न तयार छु

  • भूराजनीतिक भुमरीमा हाम्रो अस्तित्व

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.