Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

पार्टी पुनर्गठन हुनैपर्छ, साधारण सदस्य बनेर बस्न तयार छु

भदौ २३ र २४ गतेका प्रदर्शनमा आफ्ना जीवन गुमाउने सबैमा आज १३ औं पुण्यतिथिको यो दिनमा श्रद्धाञ्जली अर्पण गर्छु । हाम्रा भत्किएका घर फेरि बन्नेछन्, कार्यालय पनि फेरि बन्नेछन् । तर हाम्रो गुमेको यो जीवन फेरि फर्कनँ । मलाई कतिपय साथीहरूले घाइते कि नभेटेको भनेर सोध्नुभयो । मैले भनेँ– म अहिले जान सक्दिनँ । मलाई अफ्ठ्यारो लाग्छ । भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दाराख्दै उनीहरू लडे र ढले । यो माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले केही ठोस परिणाम ल्याउन सक्यो भने त्यो परिवारलाई भेट्नका लागि योग्य ठान्छु ।

भर्खरै अन्तरिम सरकार बनेको छ । आन्दोलनको बलमा । निर्वाचन यसको म्यान्डेट हो । हामी सबैले सहयोग गर्नुपर्छ । यो बाहेक दुईवटा कुरा यसले गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

  • जलेश्वर कारागारबाट भागेका २३३ कैदीबन्दी फर्किए

  • जेनजी आन्दोलनबाट पुराना दललाई सच्चिने मौका

  • भूराजनीतिक भुमरीमा हाम्रो अस्तित्व

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.