Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

भूराजनीतिक भुमरीमा हाम्रो अस्तित्व

विगत दुई दशक, विशेषगरी सन् २००० पछि, विश्व भूराजनीतिमा ठूलो फेरबदल आएको छ । आफूलाई विश्वकै एकछत्र महाशक्तिका रूपमा स्थापित गर्न तथा आफ्नो राष्ट्रिय हितको रक्षा गर्न अमेरिकाले विभिन्न देशको आन्तरिक मामिलामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हस्तक्षेप गर्दै आएको आरोप लाग्दै आएको छ।

यस भूराजनीतिक प्रतिस्पर्धाको मुख्य कारणहरूमा लोकतन्त्रको प्रवर्धन, आतंकवादको उन्मूलन र रूस-चीनको बढ्दो प्रभावलाई नियन्त्रणमा राख्नु रहेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.