Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

सुन तोलामा ११ सय बढ्यो, चाँदीमा नयाँ रेकर्ड

आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ । यसअघि मंगलबार पनि यहीं मूल्य कायम भएको थियो । सुनको यो मूल्य उच्च हो।

अघिल्लो दिन २ लाख १६ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको भाउमा नयाँ रेकर्ड बनेको छ । प्रतितोला ४० रुपैयाँ मूल्य बढेसँगै चाँदी तोलाको २६२० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.