Category: कला

‘राम नाम सत्य’मा दिव्या रायमाझी अनुबन्धित

काठमाडौं । माइकल चन्दको निर्देशनमा बन्न लागेको फिल्म ‘राम नाम सत्य’ मा अभिनेत्री दिव्या रायमाझी अनुबन्धित भएकी छिन्। दिव्याले यस फिल्ममा नेपाली फिल्म क्षेत्रका दुई एक्सन अभिनेता विराज भट्ट र…

हलिउड फिल्म ‘टासी’ को छायांकन टोली मुस्ताङमा

मुस्ताङ । पहिलो सरगमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित हलिउड फिल्म ‘टासी’को छायांकन सोमबारदेखि मुस्ताङका विभिन्न स्थानमा हुने भएको छ। सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा…

‘महाराजधिराज’मा वर्षा राउतको प्रवेश

काठमाडौं । चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा राउत अनुबन्ध भएकी छन् । स्टारकास्टको अनुबन्ध गर्ने क्रमलाई निरन्तरता दिँदै ‘महाराजधिराज’ले राउतलाई अनुबन्ध गरेको हो । हालसम्मको कलाकारको लाइनअप हेर्दा ‘महाराजधिराज’मा स्टारकास्टको भीड…

नोरा फतेहीको अंगालोमा भ्वाइस अफ नेपाल प्रोसेस

काठमाडौं । बलिउड अभिनेत्री नोरा फतेही कार्यक्रमको लागि अहिले नेपाल छन् । नोरा फतेही लाईभ इन नेपाल’ का लागी नेपाल आएकी नोराको शनिबारको कार्यक्रम बन्यो । उनलाई हेर्न ठुलो संख्यामा…

फिल्म समीक्षाः ‘के घर के डेरा घर नम्बर २’ – हाँस्यको घर, सम्बन्धको डेरा

आकांक्षा धामी / काठमाडौं । दीपेन्द्र के.खनालको निर्देशनमा बनेको नेपाली फिल्म ‘के घर के डेराः घर नम्बर २’ एक साधारण तर गहिरो कथावस्तु बोकेको पारिवारिक चलचित्र हो । जसले ‘घर’…

कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी

मनिषा बस्नेत । ‘दिए पुग्छ’ मेरो तेस्रो कृति हो । ‘संभव छ’, ‘नेपालमै सकिन्छ’ पछि तेस्रो कृतिमा रुपमा ‘दिए पुग्छ’ बजारमा आएको हो । पुस्तकहरु विशेषगरी सत्यकथामा आधारित कथाहरु मात्रै…

खगेन्द्रलाई ‘पशुपतिप्रसाद’ पछिकै उत्कृष्ट प्रतिक्रिया

काठमाडौं । प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको चलचित्र ‘के घर के डेराः घर नम्बर २’ ले दोस्रो दिन दर्शकको राम्रो साथ पाएको छ । शनिबार देश भरका हलमा यो…

सिङिङ्ग सुपरस्टार सिजन २ मा नेपाली सहित भारतीय प्रतिस्पर्धीहरु सहभागी

काठमाडौं । सिङिङ्ग सुपरस्टार टिमले नेपाली संगीतको उन्नयन र नयाँ प्रतिभाहरुको खोजको लागि सिङिङ्ग सुपरस्टार सिजन २ को घोषणा गरेको छ । टिमका अनुसार पहिलो सिजनको अपार सफलतापछि उत्साह र…

के घर के डेराः घर नम्बर २’देशभर प्रदर्शनमा

काठमाडौं । दिपेन्द्र के खनालद्धारा निर्देशित चलचित्र ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । सामाजिक कथाबस्तुमा आधारित यस चलचित्रले शहरी गरिबी, डेरावालाको संघर्ष, घरबेटी–डेरावालाबिचको…

‘ऊनको स्वीटर’ दोस्रो हप्तामा, उत्साहित निर्माण टिम

काठमाडौं । हाल प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको दाबी गरेको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपाल…