Mero Sathi Tv – A Complete News Portal From Pokhara Nepal

वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा २६ अर्ब ३३ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन…
जेनजी आन्दोलनमा ५ लाख डकैती गरेको आरोपमा ४ जना पक्राउ

जेनजी आन्दोलनमा ५ लाख डकैती गरेको आरोपमा ४ जना पक्राउ

जेनजी आन्दोलनको क्रममा पाँच लाख रुपैयाँ डकैती गरेको आरोपमा चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको मोतिहारी घर भएका २८ वर्षीय सरोज आलम, रौतहटका २८ वर्षीय मनिष सुनार,…
पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड

पहिरो नझरे दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन-नारायणगढ सडकखण्ड

झण्डैं ३८ घण्टादेखि बन्द रहेको मुग्लिन नारायणगढ सडकखण्ड खुलाउने प्रयास जारी छ । मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ रहेको तुइन खोलाको पूर्वतर्फको भागमा निरन्तर पहिरो झरिरहेको कारणले खुलाउन समस्या भएको छ…
ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका-१२ ठेचोस्थित सडकमा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बा३क २८४५ नम्बरको ट्याङकरले बागमती प्रदेश ०२-०५९ प ६३८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा कैलाली घर भई ठेचोमै…
जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन

जेनजी विद्रोहको पहिलो कारण कांग्रेस–एमाले गठबन्धन : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले गत वर्षको असारमा विघटित प्रतिनिधि सभाका पहिलो र दोस्रो ठूलो दल कांग्रेस–एमाले मिलेर सरकार बनाएपछि जेन–जी आन्दोलनको पृष्ठभूमि तयार भएको बताएका छन् ।…
तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

तालिमले फेरिएको जुगरानीको जीवन : केराको रेसाबाट कपडा उत्पादन

टीकापुर नगरपालिका-५ की जुगरानी चौधरीको दुई महिना अगाडिको समय निकै सकसपूर्ण थियो। दिनभर घरायसी काममा व्यस्त देखिने उनको कामबाट परिवार पनि सन्तुष्ट थिएन। उनी घरमा जति काम गरे पनि त्यसबाट…
राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपतिको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले राष्ट्रपति पौडेल समक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक…
विष्णु रिजालको चिन्ता- जेनजी त परको कुरा, एमालेको मञ्चमा लैजान युवा पनि भेटिँदैन

विष्णु रिजालको चिन्ता- जेनजी त परको कुरा, एमालेको मञ्चमा लैजान युवा पनि भेटिँदैन

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको मञ्चहरू बुढो नेताले भरिने गरेकोमा चिन्ता गरेका छन् । संविधान दिवसको अवसरमा च्यासलमा आयोजित कार्यक्रमको सन्दर्भ पार्दै उनले यस्तो चिन्ता गरेका हुन् ।…
एमाले उपाध्यक्ष पौडेलले गरे आफ्ना गल्तीप्रति क्षमायाचना

एमाले उपाध्यक्ष पौडेलले गरे आफ्ना गल्तीप्रति क्षमायाचना

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी र राजकीय जिम्मेवारी निर्वाह गर्ने क्रममा भएका आफ्नो हिस्साका गल्ती, कमजोरी र भूलहरुप्रति क्षमायाचना गरेका छन् । संविधान दिवसका अवसरमा उनले एमालेले लिएका निर्णय,…
त्रुटि र कमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन : बागमती प्रदेश प्रमुख

त्रुटि र कमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज होइन : बागमती प्रदेश प्रमुख

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले त्रुटि र कमिकमजोरीलाई संविधानको दोष भनेर उपमा दिनु जायज नभएको बताएका छन् । संविधान दिवसको अवसरमा बागमती प्रदेश सरकारले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै…
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.