सलमान खानको ब्रेकअप सामाना गर्ने टिप्स : ‘सम्बन्ध टुटेकोलाई जान देउ, गल्ती भए सरी भन्’
पोखरा । बलिउड सुपरस्टार सलमान खानले प्रेम सम्बन्ध र बिछोडको बारेमा अभिव्यक्ति दिएका छन् । उनले आफ्ना भतिज अरहान खानको पोडकास्टमा कुराकानी गर्दै आफ्ना विगत र विचार सुनाए । यस…