Category: समाचार

अवसरको खोजीमा विदेशजाने क्रम बढ्दो

पोखरा । पछिल्लो समय विदेश पढ्न र रोजगारीको लागि जाने नेपालीको संख्या ह्वात्तै बढेको छ । देशमा पढेर रोजगारीको अवसर नपाएपछि युवा जगत धमाधम विदेशीने बाध्य भएका छन् । नेपाली…

जंगलमै विवाह गरेकी सन्तमायाको दुखान्त जीवन कथा

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल…

एक्सपर्ट भिसा सर्भिसको विजनेस म्यानेजरमा विष्णु गौतम

पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको विजेनेस डेभलमेन्ट म्यानेजरको रुपमा विष्णु प्रसाद गौतम नियुक्त भएका छन् । उनी ९ वर्षदेखि उक्त भिसा सर्भिसमा मार्केटिङ र पब्लिक रिलेसनमा काम…

पोखरा ८ मा जडान गरिएको सिसिटीभी क्यामेरा प्रहरीलाई हस्तान्तरण

पोखरा । पोखरा महानगरपालिका वडा नं ८ भित्र विभिन्न स्थानमा जडान गरिएको सिसिटीभी क्यामेरा वडा प्रहरी कार्यालय मातहतको सिर्जनाचोक प्रहरी बिटलाई हस्तान्तरण गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच कास्की…

एक्सपर्ट भिसा सर्भिसको ब्रान्च म्यानेजरमा सलि देवान

पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको ब्रान्च म्यानेजरको रुपमा सलि देवान नियुक्त भएका छन् । लामो समय एक्पोटमा काम गर्दै आएका देवानको काम र दक्षताको आधारमा म्यानेजरमा नियुक्त…

प्रधानमन्त्रीलाई ‘अराजक’ प्रश्न सोधेको भन्दै दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन

काठमाडौँ । संघीय संसद् सचिवालयले दुई पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको भनेर उनीहरूले प्राप्त गरेका संसद…

अमेरिकाले फिर्ता गरेका ९ नेपाली स्वदेश फिर्ता, मानव बेचबिखन ब्युरोमा लगाइयो जिम्मा

काठमाडौं । अमेरिकामा गैरकानुनी रुपमा बसोबास गर्दै आएका ९ जना नेपाली स्वदेश आइपुगेका छन् । बुधबार अमेरिकाको न्यू ह्याम्पसरको पोट्र्समाउथबाट आएको गल्फ स्ट्रिमको जिआरपी–२३ जहाजले उनीहरुलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको…

रारा घुम्न आएका पर्यटकको लेक लागेर मृत्यु

मुगु । नेपालकै प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको आज…

मौसम पूर्वानुमान : अधिकांश भूभागहरूमा मौसम सफा रहने

काठमाडौं । आइतबारदेखि देशभरि मौसम सफा छ । शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भूभागमा मौसम बदली र वर्षाको स्थिति थियो। आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको…

स्ववियु निर्वाचन : आज देशभरका क्याम्पसमा संगठन दर्ता गरिँदै

काठमाडौं । आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज संगठन दर्ता हुँदैछ । आज देशभरका क्याम्पसहरुमा विद्यार्थी संघसंगठन दर्ता गर्न लागिएको हो ।…